Banking

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारकालागि आर्थिक सहयोग गर्ने सम्झौता

५ असार २०८०, मंगलवार २२:१३

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ...

सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा छुटको व्यवस्था

३ असार २०८०, आईतवार २१:२२

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल...

ग्लोबल आइएमई बैंकले पायो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

२५ जेष्ठ २०८०, बिहीबार २३:५९

ईकोनोमिक खबर, काठमाण्डौं। ग्लोबल आइएमई बैंक, ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२३’ बाट सम्मानित भएको छ।  फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफर्मेसन) गरेकोमा बैंकलाई ट्रान्सफर्मेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट...

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग अर्थमन्त्रीको भेट

२५ जेष्ठ २०८०, बिहीबार १६:४३

काठमाडों । अर्थमन्त्री प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौतीहरु, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गर्नु भयो...

बजेटअघि मन्त्रालयमा प्रवेशनै नदिएका व्यक्तिहरु रिसाएका हुन, अर्थमन्त्री महत

२३ जेष्ठ २०८०, मंगलवार ०८:००

ईकोनोमिक खबर, काठमाडौं ।  इकोनोमिक मिडियो सोसाइटी नेपाल (इम्शन)ले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले रिसाएका व्यावसायीहरुले हिलो छ्याप्ने काम गरेको बताएका हुन् ।  म चुनौति दिएर भन्छु टुडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए ।...

ब्यवसाय प्रबद्र्धनका लागी राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सहकार्य

२२ जेष्ठ २०८०, सोमबार ०९:४३

ईकोनोमिक खबर, काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि TVC प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले...

कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकाली

१४ जेष्ठ २०८०, आईतवार १४:५१

कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आइतवार देखि बैंकको कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो। बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी...

प्रभु बैंकका ग्राहकलाई १ भन्दा बढी कार्ड तथा खाता बन्द गरिदिनआग्रह

१२ जेष्ठ २०८०, शुक्रबार ०९:५८

ईकोनोमिक खबर, काठमाण्डौं। प्रभु बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अब एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैकबाट...

राष्ट्रिय क्रिकेट टिमका प्रति खेलाडीलाई एक लाख रुपैंया नगद 

१० जेष्ठ २०८०, बुधबार २२:४८

ईकोनोमिक खबर, काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ ।  हालै सम्पन्न एसीसी...

ताजा समाचार