७ कार्तिक २०८१, बुधबार १४:१५
ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डिपत्लाले हस्ताक्षर गर्नुभएको छ...
२४ आश्विन २०८१, बिहीबार १९:५०
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई...
१८ आश्विन २०८१, शुक्रबार १०:०४
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी...
१७ आश्विन २०८१, बिहीबार २१:०९
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा स्थित रहेको कल सेन्टर अब २४ सैं घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सैं घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाका...
१७ आश्विन २०८१, बिहीबार १२:३३
श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर...
१५ आश्विन २०८१, मंगलवार २०:३८
देशका विभिन्न भूभागमा हालै भएको अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुवानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको छ। यस विपद्को घडीमा प्रभावित नागरिकहरूको तत्काल राहत, उद्दार र पुनःस्थापनाका लागि राष्ट्रको एकजुटको आवश्यकतालाई मनन गर्दै प्रधानमन्त्री दैवी प्रकोप...
१४ आश्विन २०८१, सोमबार २३:४५
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले...
१४ आश्विन २०८१, सोमबार २१:१४
स्ट्यान्डर्ड बैंकले एडीबीको सहकार्यमा छिमेक लघुवित्तीयसँग सम्झौता गरेको हो । सोमबार भएको सम्झौतापत्र हस्ताक्षर समारोहमा एडीबीका कन्ट्री डिरेक्टर अर्नाउड कौकोइस, छिमेक लघुवित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत दीपकनिधि तिवारी, स्ट्यान्डर्ड चाटर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारलगायतको उपस्थिति थियो । उक्त...
१२ आश्विन २०८१, शनिबार २०:१७
काठमाडाैं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ। यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम...