२७ फाल्गुन २०८०, आईतवार १९:१०
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो। ...
२४ फाल्गुन २०८०, बिहीबार १८:४४
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक...
२४ फाल्गुन २०८०, बिहीबार १०:३१
काठमाडौं । कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको...
२४ फाल्गुन २०८०, बिहीबार १०:२४
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान...
१८ फाल्गुन २०८०, शुक्रबार १४:०१
ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो...
१६ फाल्गुन २०८०, बुधबार १९:०१
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु,...
१६ फाल्गुन २०८०, बुधबार ०९:०५
काठमाडौँ । ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ। बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत २५ थान डेस्क, बेञ्च विद्यालयलाई प्रदान गरेको जनाएको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि...
१५ फाल्गुन २०८०, मंगलवार २०:५९
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी...
१४ फाल्गुन २०८०, सोमबार २१:१२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका छन्।...