२ चैत्र २०८०, शुक्रबार २१:०२
काठमाडौं। विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त माननिय अर्थमन्त्री वर्षमान पुनलाई आज भेट गरि बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन । डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले...
२ चैत्र २०८०, शुक्रबार १६:०७
राष्ट्रिय सहकारी महासंघको सिईओ गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर...
२ चैत्र २०८०, शुक्रबार १५:३८
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता...
२ चैत्र २०८०, शुक्रबार १५:११
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकिङ क्षेत्रको दिगो गुणस्तर वृद्धिका लागि आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४ आयोजना गर्ने भएको छ। हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारे कार्यक्रम गर्न लागिएको हो। अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीहरुका बीचमा...
१ चैत्र २०८०, बिहीबार २२:२२
कृषि विकास बैंकको आर्थिक वर्ष ०७९।८० सत्रौं वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा फागुन ३० गते बुधबार सम्पन्न भयो । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु-सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २ सय ८२ वटा शाखाहरु मार्फत आधुनिक...
३० फाल्गुन २०८०, बुधबार १९:१८
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा...
३० फाल्गुन २०८०, बुधबार १०:०४
काठमाडौँ। हिमालयन बैंक लिमिटेडको गोंगबु शाखा स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्क सेवा विस्तार गरेको हो । फागुन २७...
२८ फाल्गुन २०८०, सोमबार १६:३७
काठमाडौं । “सबल बैंंक, सफल सहकार्य” को लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आज बैंकले उक्त क्यालेन्डर आफ्नो...
२८ फाल्गुन २०८०, सोमबार ११:१९
सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्नमिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदनगर्दा ५०प्रतिशत छुट प्राप्तगर्न सक्नेछन्। छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो...