२६ माघ २०८०, शुक्रबार ०५:२३
काठमाडौं । नेपाल बैंकले सहज र सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ। सरकारी स्वामित्वको बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा दिने भएको हो । बैंकले सुलभ आवास कर्जा योजना ल्याएको हो। बैंकले घर निर्माण तथा खरिद गर्ने ग्राहकलाई लक्षित...
२५ माघ २०८०, बिहीबार १७:०७
काठमाडौं। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन। बैकको माघ २३ गते बसेको सञ्चालक समितिले लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी...
२४ माघ २०८०, बुधबार २१:११
काठमाडौं। नवप्रवर्तनमा आधारित व्यवसायलाई कर्जा प्रवाह गर्ने बाटो सहज भएको छ। यसका लागि बुधबार स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको...
११ माघ २०८०, बिहीबार १०:१८
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्थापनाको ५९औं वार्षिकोत्सव मनाएको छ । राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५८ वर्ष पार गरेर ५९ वर्षमा प्रवेश गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० किरण कुमार श्रेष्ठले आरबीबीले इतिहासिक सफलता हासिल गरेको बताएका छन्...
१० माघ २०८०, बुधबार २०:०६
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण...
१ माघ २०८०, सोमबार १०:१८
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को नयाँ सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । भक्तपुरको बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएका...
१९ पुष २०८०, बिहीबार २०:२८
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा...
११ पुष २०८०, बुधबार ००:२७
काठमाडौँ । समस्याग्रस्त सहकारीलाई आगामी चैत मसान्तभित्र बचत फिर्ता गर्नेगरी कार्ययोजना पेस गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्यायग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तनी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत कारबाही अघि...
१४ मंसिर २०८०, बिहीबार ०८:४०
ईकोनोमिक खबर, काठमाण्डौ। सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटनमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज...