Banking

एनएमबि बैंकका सीईओ पदमा गोविन्द घिमिरे नियुक्त

११ बैशाख २०८२, बिहीबार २२:४०

काठमाडौं, एनएमबि बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज मिति बैशाख १० गतेबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्नु भएको छ। तीनदशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ। बैंकको विभिन्न विभाग...

राष्ट्र बैंकको कडाई : तीन विकास बैंक र दुई फाइनान्स कम्पनीमाथि कारबाही

११ बैशाख २०८२, बिहीबार १९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीमाथि कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट...

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत, मङ्गलबारबाट कारोबार

१० बैशाख २०८२, बुधबार २०:४३

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ। आज बैंकको १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। ऋणपत्र सूचीकृत भएसंगै मंगलबारबाट ऋणपत्रको कारोबार सुरु हुने...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

९ बैशाख २०८२, मंगलवार १०:१२

ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ। यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

८ बैशाख २०८२, सोमबार १६:३८

काठमाडौं। नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ। कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

८ बैशाख २०८२, सोमबार ११:१४

दुबई। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

७ बैशाख २०८२, आईतवार १९:५८

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले...

सान्भि इनर्जीको आईपीओ आजदेखि

५ बैशाख २०८२, शुक्रबार २२:२६

सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...

गभर्नरका दावेदार डा. भट्टले कार्यकारी निर्देशकको पदबाट दिए राजीनामा

५ बैशाख २०८२, शुक्रबार ०९:४७

काठमाडौँ, नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। शुक्रबार भट्टले कामु गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएको बताइएको छ। दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि...

ताजा समाचार