Banking

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

२१ चैत्र २०८१, बिहीबार ०२:५१

सिटिजन्स बैंक इन्टरनेसनलले करिब डेढ दशक देखि एच. आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रु दुई लाख प्रदान गरेको छ। बैंकले आफ्नो १८ औं वार्षिकोत्सव आँउदो बैशाख...

बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रैडटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा 

१४ चैत्र २०८१, बिहीबार ११:००

काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनःसुयोग श्रेष्ठ

७ चैत्र २०८१, बिहीबार १६:५०

काठमाडौं। डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनःअध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन्। बिहीबार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। एशोसिएसनको उपाध्यक्षमा कामना सेवा...

बाँसका सामग्री निर्माण सम्बन्धि तालिम शुरु

६ चैत्र २०८१, बुधबार १६:३१

ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...

NMB Bank Partners with IFC and the EU to Pioneer Sustainable Finance Solutions in Nepal

६ चैत्र २०८१, बुधबार ०१:०९

Kathmandu. NMB Bank, in collaboration with the International Finance Corporation (IFC) and supported by the European Union’s ACSIIS program, conducted a three-day training to strengthen Climate Finance and Risk Management in three key focus areas of Sustainable Financing of the...

फागुनमा वाणिज्य बैंकको २२ अर्ब ७४ करोड कर्जा

५ चैत्र २०८१, मंगलवार ०७:४३

काठमाडौं, नेपालको २० वाणिज्य बैंकहरूबाट यो फागुनमा २२ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी भएको छ। एक महिनामा पाँच वाणिज्य बैंकको कर्जा लगानी घटेको छ भने चार वटाको एक अर्ब रूपैयाँभन्दा कम प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

४ चैत्र २०८१, सोमबार १५:३९

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...

गणपुरक संख्या नपुगेपछि सिन्धु विकास बैंकको साधारणसभा स्थगित

१ चैत्र २०८१, शुक्रबार ११:१३

काठमाडौं –  सिन्धु विकास बैंक लिमिटेड कम्पनीले वार्षिक साधारण सभा स्थगित गरेको छ। फागुन २८ गते बस्ने भनिएकाे कम्पनीकाे १४औँ तथा १५ औँ वार्षिक साधारण सभा स्थगित भएको हो। कम्पनी ऐन २०६३ अनुसार शेयर धनी आफै उपस्थित भई प्रतिनिधि मार्फत्...

ताजा समाचार