Banking

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

९ बैशाख २०८२, मंगलवार १०:१२

ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ। यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

८ बैशाख २०८२, सोमबार १६:३८

काठमाडौं। नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ। कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत...

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

८ बैशाख २०८२, सोमबार ११:१४

दुबई। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

७ बैशाख २०८२, आईतवार १९:५८

राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले...

सान्भि इनर्जीको आईपीओ आजदेखि

५ बैशाख २०८२, शुक्रबार २२:२६

सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...

गभर्नरका दावेदार डा. भट्टले कार्यकारी निर्देशकको पदबाट दिए राजीनामा

५ बैशाख २०८२, शुक्रबार ०९:४७

काठमाडौँ, नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। शुक्रबार भट्टले कामु गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएको बताइएको छ। दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि...

महासंघद्वारा काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित डिप्लोमा कोर्षको समिक्षा

४ बैशाख २०८२, बिहीबार १३:०७

राष्ट्रिय सहकारी महासंघले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको ‘डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट’ कोर्षको समिक्षा सम्पन्न गरेको छ। महासंघकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा कुसुमका डिन प्रा.डा.विजयी केसी, प्रा.डा.विनोदकृष्ण श्रेष्ठ, सहायक प्राध्यापक...

बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के भन्ने चिन्ता छ, बैंंकर्स संघ अध्यक्ष

२६ चैत्र २०८१, मंगलवार १६:५५

काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन्। मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग...

गभर्नर अधिकारी राष्ट्र बैंकबाट विदा, दिए १२ बुँदे सुझाव

२२ चैत्र २०८१, शुक्रबार १५:३३

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट विदा भएका छन्। आज शुक्रबार आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उनी विदा भएका हुन् । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१ सम्म...

ताजा समाचार