१ फाल्गुन २०८२, शुक्रबार १२:५३
काठमाडौं। एनआइसी एसिया बैंकले (गतवर्ष) को नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले नियामकीय प्रावधान, पूँजी पर्याप्तता अवस्था तथा समग्र वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिँदै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ। बैंक...
२१ माघ २०८२, बुधबार १३:१०
काठमाडौँ। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि...
१७ माघ २०८२, शनिबार ०८:०३
चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको कुल नाफा ३० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले उक्त अवधिमा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ नाफा आर्जन...
१६ माघ २०८२, शुक्रबार १९:४४
काठमाडौं। वाणिज्य बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ११.५१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको नाफा २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ रहेको थियो। सर्वाधिक नाफा आर्जन...
१५ माघ २०८२, बिहीबार ०५:१६
काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले दुई अर्ब एघार करोड ७१ लाख खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यो गत आर्थिक वर्षको तुलनामा २.०४ प्रतिशत बढी...
१४ माघ २०८२, बुधबार १०:५७
Kathmandu, 27 January 2026 — The Nepal Bankers’ Association (NBA), in collaboration with Visa, organized a workshop titled “Strengthening Cybersecurity Resilience in Nepal” on January 27, 2026, in Kathmandu. The program aimed to enhance cybersecurity awareness and strengthen institutional capacity...
१४ माघ २०८२, बुधबार ०४:३८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै...
१३ माघ २०८२, मंगलवार ०२:१६
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बीच चार्टर्ड एकाउण्टेण्टहरूलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै संघमा आबद्ध सदस्यहरूले गरिमा विकास बैंकबाट १५ लाख रुपैयाँसम्म...
१२ माघ २०८२, सोमबार ०४:५४
सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यलेआज माघ १२ गते पदभार ग्रहण गर्नुभएको छ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...