Agriculture

सरकारले ऐन कानून कार्यान्वयनमा नल्याए सरकार र अयोगबीच द्वन्द्व हुनसक्ने, अध्यक्ष चित्रबहादुर श्रेष्ठ

२५ मंसिर २०७५, मंगलवार २३:१२

ईकोनोमिक खबर, काठमाडौं।राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सरकारले ऐन, नियम र कानून कार्यान्वयनमा नल्याए सरकार र अयोगबीच द्वन्द्व हुनसक्ने बताएका छन् । आयोगद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–आयोगले केही ऐन, नियम र कानूनहरु कार्यान्वयनका निम्ति सरकार समक्ष...