Agriculture

दुग्ध क्षेत्रलाई दिगो बनाउने प्रतिबद्धता: CDCAN को ३१औँ साधारण सभा”

२८ पुष २०८२, सोमबार १०:४१

काठमाडौं। २०८२ पुष २८ गते केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड (CDCAN) को ३१ औँ वार्षिक साधारण सभा आज डिलाइट पार्टी भेन्यू, महालक्ष्मीस्थान, ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाको औपचारिक उद्घाटन संघका सभापति अम्मर बहादुर कुँवरले मन्तव्य व्यक्त गर्दै गरे। सभा...

राष्ट्रिय खाद्य बैंक लिमिटेड र मध्यपुर थिमीमा १०-वर्षे सम्झौता: कृषि अर्थतन्त्र र स्थानीय रोजगारीमा ठूलो प्रभाव

२२ पुष २०८२, मंगलवार १६:२५

काठमाडौँ। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, मध्यपुर थिमीस्थित अत्यन्तै उपयोगी स्थानमा एकै बिल्डिङबाट केन्द्रीय कार्यालय, भण्डारण, प्रशोधन, प्याकेजिङ्ग र ‘आर.के.बी मार्ट’ सञ्चालन गर्ने उद्देश्यका साथ १० वर्षे सम्झौता पत्रमा दुवै पक्षबाट हस्ताक्षर र आदान–प्रदान सम्पन्न गरिएको छ। यस सम्झौताले...

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशन सम्पन्न, भूपेन्द्र थापा पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

२० पुष २०८२, आईतवार ११:२३

धनगढी । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैटौँ अधिवेशन तथा उद्घाटन समारोह सुदूरपश्चिम प्रदेश अध्यक्ष भूपेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष माननीय धर्मराज पाठक प्रमुख अतिथि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका...

हातै ट्याक्टर मर्मत सिप तालिम सफलतापूर्वक सम्पन्न

१९ पुष २०८२, शनिबार ११:०३

कीर्तिपुर। नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) द्वारा आयोजित पाँच दिने हात ट्याक्टर (मिनी टिलर) मर्मत–सम्भार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। संघले सहभागीहरूलाई सैद्धान्तिक तथा व्यवहारिक दुवै क्षेत्‍रमा दक्ष बनाएको बताइएको छ। २४ जनाको सहभागिता, सैद्धान्तिक–व्यवहारिक प्रशिक्षण सम्पन्नसमशितोष्ण बागवानी...

खोपासीमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइयो प्रोटिनयुक्त च्याउको सेवनमा जोड : पनौतीलाई पोषणमैत्री नगर बनाउनमा मद्दत पुग्ने अपेक्षा

१८ पुष २०८२, शुक्रबार १६:१९

काभ्रे। कृषिका कुरा हुँदा आम नेपाली र किसान समुदायले सम्झने दिन असार १५ गते हो । असार १५ अर्थात धान दिवस, रोपाइँ दिवस । त्यस्तै हालैबाट पुस १५ गते पनि कृषकहरुको एउटा दिवस थपिएको छ–राष्ट्रिय च्याउ दिवस । हालैको चुनावी...

नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा ललितपुरमा सम्पन्न

१८ पुष २०८२, शुक्रबार १६:०१

काठमाडौं । नेपाल डेरी एसोसिएशन, बागमती प्रदेशको सातौँ वार्षिक साधारणसभा शुक्रबार ललितपुरमा सम्पन्न भएको छ। महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा आयोजित साधारणसभामा बागमती प्रदेशअन्तर्गतका डेरी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। बिहान १०:३० बजेबाट सुरु भएको साधारणसभामा संघको वार्षिक...

आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी भरतपुरमा माघ २ देखि हुदै

१८ पुष २०८२, शुक्रबार ०४:०८

चितवन, निराज रानाभाट।कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८२ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा...

पाँच वर्षपछि नेपाल–भारत संयुक्त कृषि संयन्त्र बैठक नेपालमा, कृषिमा व्यापार र प्रविधिमा जोड

१५ पुष २०८२, मंगलवार १०:४६

काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले...

आदिवासी जनजाति र सीमान्तकृतहरुको आवाज बन्द गर्न खोज्दा पत्रिका पढ्ने पाठक र रेडियो सुन्ने स्रोताहरु घटे

१४ पुष २०८२, सोमबार ०६:३८

धनबहादुर मगर, आदिवासी जनजाति, मधेशी, दलित, सीमान्तकृत समुदायको सञ्चारमा पहुँच मन्दीरमा रालो विनाको घण्टा झुण्ड्याएको अवस्था छ । ‘‘पहिचान गर्न वेवास्ता गरिएको आवाजहरु’’ अझ अत्यन्तै जोखिममा परेको अवस्था छ । मूलधारको सञ्चारमाध्यममा त न उनीहरुको सहभागीता छ निर्णय गर्ने तहमा...

ताजा समाचार