Agriculture

कलमी प्रविधिको विस्तार गर्दै नार्क

२५ मंसिर २०८१, मंगलवार १९:२८

ललितपुर । अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद्ले यस इकाई मार्फत फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत तरकारीमा लाग्ने माटोजन्य रोगहरूको...

CIRDAP) र (NFAC) बीच कृषि व्यवसाय र ग्रामीण विकासमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर

२३ मंसिर २०८१, आईतवार १६:४४

CENTRE ON INTEGRATED RURAL DEVELOPMENT FOR ASIA AND THE PACIFIC (CIRDAP) र NEPAL FARMERS ADVISORY COUNCIL (NFAC) PVT. LTD. बीच कृषि व्यवसाय र ग्रामीण विकासमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। CIRDAP का महानिर्देशक डा. पी. चन्द्र शेखर...

आज विश्व माटो दिवस

२० मंसिर २०८१, बिहीबार १२:१५

काठमाडौँ । स्वस्थ माटोको महत्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि आज विश्व माटो दिवस मनाइँदै छ । ‘माटोको सुधार: परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष एघारौँ विश्व माटो दिवस मनाउन लागिएको हो । जनचेतना...

शुक्रबारसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने

१३ मंसिर २०८१, बिहीबार १६:२९

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी...

मंसिर १८ गतेदेखि बारामा ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ हुने, 

१२ मंसिर २०८१, बुधबार ११:२९

 कनेक्ट किसानको आयोजनमा मंसिर १८ गतेदेखि २४ गतेसम्म बारामा ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ हुने भएको छ । ५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र...

४२ करोडको कफी आयात, स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना- राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

३ मंसिर २०८१, सोमबार १६:१३

काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोडको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक...

बाँझो जमिनलाई खेतियोग्य बनाउन आफुले प्रयास गरिरहेको-मन्त्री अधिकारी

१० कार्तिक २०८१, शनिबार २१:१३

कार्तिक ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० बर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा...

जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, तीन  दिनमा ९० लाखको कारोबार

१० कार्तिक २०८१, शनिबार १३:५०

काठमाडौँ। ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तेस्रो  दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । तीन दिनमा ९० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ ।  फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा कार्तिक...

६ अर्ब रुपैयाँ बराबरको बालीनालीमा नोक्सानी, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी

१७ आश्विन २०८१, बिहीबार १७:०६

काठमाडौं – कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपैयाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताउनुभएको छ । बुधवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले असोज ११ र...