२१ जेष्ठ २०८२, बुधबार २३:१४
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका वडा नं. ३ को ग्राण्डी अस्पताल पछाडी गोली चलेको छ । ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागुऔषध कारोवारीले रड प्रहार गर्दा दुई जना प्रहरी पनि घाइते भएका छन्...
२१ जेष्ठ २०८२, बुधबार १९:०४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात...
२१ जेष्ठ २०८२, बुधबार १८:५८
काठमाडौं । शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने...
२१ जेष्ठ २०८२, बुधबार १७:५५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा हिजो आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री...
२१ जेष्ठ २०८२, बुधबार १७:५५
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख...
२१ जेष्ठ २०८२, बुधबार १४:२९
Bangkok, Thailand – The Director-General of the Food and Agriculture Organization of the United Nations (FAO), QU Dongyu, has appointed Alue Dohong as Assistant Director-General and FAO Regional Representative for Asia and the Pacific, with effect from 15 May 2025....
२१ जेष्ठ २०८२, बुधबार १०:२६
काठमाडौं। नेपाल अटोमोबाइल व्यवसायी महासङ्घ (नाडा) द्वारा आयोजना हुने बहुप्रतीक्षित नाडा अटो शो २०२५ को स्टल स्थान तोक्ने कार्यक्रम (एलोकेसन) उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। देशकै सबैभन्दा ठूलो मोटर प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म (अगस्ट १९–२४, २०२५) काठमाडौँको भृकुटीमण्डपमा...
२० जेष्ठ २०८२, मंगलवार १९:११
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...
२० जेष्ठ २०८२, मंगलवार १९:०५
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...