Economic Khabar

चलचित्रले देशको मुड बोल्‍नुपर्छ: वरिष्ठ प्रबन्धक थपलिया

२२ चैत्र २०८२, आईतवार १९:३६

काठमाडौं। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाली चलचित्रहरुले देशको मुड बोल्‍नुपर्ने बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नवौं संस्करणको चौथो दिनको ‘नेपाल थ्रु भिज्युल्स’ शीर्षकको सेसनमा बोल्दै वरिष्ठ प्रबन्ध थपलियाले नेपाल प्रवर्द्धनका लागि केवल सुन्दर दृश्यहरू मात्र पर्याप्त...

नेप्सेमा १०५ अंकको पहिरो,

२२ चैत्र २०८२, आईतवार १८:१९

काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो। आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२२ चैत्र २०८२, आईतवार ११:४२

काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको यो आईपीओमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा...

क्लाइम्बिङ टोली चीन जाने

२१ चैत्र २०८२, शनिबार १२:२९

काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्।...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

२१ चैत्र २०८२, शनिबार ०८:५१

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।  पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत मात्र पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी...

अप्रिल १५ मा अन्तर्राष्ट्रिय वेलनस दिवस भव्यताका साथ मनाइने

२१ चैत्र २०८२, शनिबार ०७:५८

काठमाडौं। आगामी अप्रिल १५ मा पहिलोपटक मनाइने अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारीलाई तीव्र बनाइएको छ । जस अन्तर्गत संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समिति बैठकले अप्रिल १५ (२०८३ वैशाख २ गते) देशभरका ७५३...

वैदेशिक रोजगारी व्यवस्थित बनाउन विभागले सार्वजनिक गर्‍यो प्रगति विवरण

२० चैत्र २०८२, शुक्रबार २२:०७

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र पारदर्शी बनाउन हालसम्म गरिएका कार्यहरूको सार्वजनिक जानकारी दिएको छ। शुक्रबार विभागले आयोजना गरेको एक कार्यक्रममा वैदेशिक रोजगार व्यवस्थापन, सेवा प्रवाह सुधार, अनुगमन, ठगी नियन्त्रण, श्रमिक संरक्षण तथा प्रविधिमैत्री...

SEBON पाइपलाइनमा ४ नयाँ IPO: बायोटेकदेखि हाइड्रो, होटल र लगानी कम्पनीसम्म, तर अधिकांशमा ‘उच्च जोखिम’ संकेत

१९ चैत्र २०८२, बिहीबार ०७:२५

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा थप चार नयाँ कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्ताव दर्ता भएका छन्।यसपटक पाइपलाइनमा प्रवेश गरेका कम्पनीहरू हुन् * National Biotech Limited, *Sabha Pokhari Hydropower Limited, * Eastern Sahara Company Limited र *Budhanilkantha...

सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ

१९ चैत्र २०८२, बिहीबार ०५:४५

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो । आजका लागि सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन दुई लाख...