६ फाल्गुन २०८२, बुधबार १५:३७
काठमाडौं, काठमाडौंको डिल्लीबजारस्थित सफ्टवारिका कलेज अफ आईटी एण्ड ई-कमर्समा ‘रोबोट्रोनिक्स समिट २०२६’ (Robotronics Summit 2026 in Nepal) भव्यताका साथ सम्पन्न भएको छ। “डिजिटल एभरेष्ट: स्केलिंग इनोभेसन बियोन्ड बोर्डर्स” भन्ने मूल नाराका साथ आयोजित यस समिटले नेपालमा पहिलोपटक उद्योग-केन्द्रित र प्रयोगात्मक...
५ फाल्गुन २०८२, मंगलवार ०६:५१
वीरगञ्ज। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। उनले वीरगञ्ज महानगरपालिका तथा पर्सागढी नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिएका छन्।...
४ फाल्गुन २०८२, सोमबार १४:३३
काठमाडौँ। लामो समय पत्रकारितामार्फत समाजको ऐना बन्नुभएका उद्धवराज भेटवाल यतिबेला काठमाडौँ क्षेत्र नं. ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट एक प्रखर र वैकल्पिक उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएको छ। दुई दशकको सञ्चार यात्रामा मुलुकका बेथिति र नागरिकका सास्तीलाई नजिकबाट नियाल्नुभएका भेटवालले...
४ फाल्गुन २०८२, सोमबार ०५:३०
काठमाडौं। नेपाल राष्ट्र बैंक (NRB) ले हालै त्रैमासिक सुपरिवेक्षण (quarterly review) को आधारमा तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। यसको मुख्य कारण ती बैंकहरूले केन्द्रीय बैंकले जारी गरेका नियम, निर्देशन तथा नियामकीय मापदण्डहरू पालना नगर्नु भएको हो। 🏦 कारबाहीमा...
३ फाल्गुन २०८२, आईतवार १२:४८
लमजुङ। नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले पृथ्वी सुब्बा गुरुङ नौपटक चुनावमा उठ्दा पनि आफूहरूलाई कुनै समस्या नभएको भन्दै अरूलाई किन “टाउको दुखाइ” भन्ने प्रश्न उठाउनुभएको छ। लमजुङमा जारी चुनावी अभियानका क्रममा कार्यकर्ताहरूसँग बोल्दै उहाँले पृथ्वी...
३ फाल्गुन २०८२, आईतवार ०४:५४
महादेव भगवान् शिवको पूजाआजा र आराधना गर्ने दिन महाशिवरात्रि आइतबार मनाइँदैछ। फागुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि मूलतः राजधानीस्थित श्री पशुपतिनाथ र मुलुकभरका शिव मन्दिरहरूमा मनाइन्छ। फागुन कृष्ण चतुर्दशी अर्थात् शिवरात्रि महान् साधनाको रात हो। मुख्य गरेर ध्यानीका लागि यो जागरणको...
२ फाल्गुन २०८२, शनिबार ०६:५१
भालेश्वर महादेव मन्दिर चन्द्रागिरि हिलमा अवस्थित एक प्रसिद्ध शिवालय हो, जहाँ शिवभक्तहरू वर्षभर पूजा तथा दर्शनका लागि आउँछन्। महाशिवरात्रीमा विशेष रूपमा यहाँको वातावरण धार्मिक भक्ति र उत्साहले परिपूर्ण हुन्छ। महाशिवरात्री हिन्दू धर्ममा भगवान् शिवको विशेष पूजा र आराधनाको दिन हो,...
१ फाल्गुन २०८२, शुक्रबार १६:००
काठमाडौँ। बाल विकास बोर्डिङ हाई स्कुलले भव्यताका साथ विद्यालय महोत्सव ( School Fete) सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा निर्माण गरिएका विभिन्न प्रकारका प्रोजेक्टहरू प्रदर्शन गरिएको उक्त महोत्सवमा बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित विक्रम सिंहले आफ्नो गरिमामय उपस्थिति जनाउँदै विद्यालयले...
१ फाल्गुन २०८२, शुक्रबार १२:५३
काठमाडौं। एनआइसी एसिया बैंकले (गतवर्ष) को नाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले नियामकीय प्रावधान, पूँजी पर्याप्तता अवस्था तथा समग्र वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिँदै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ। बैंक...