२१ असार २०८२, शनिबार ०७:११
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगारमा देखा परेका समस्यालाई सुधार गर्ने क्रममा स्वार्थप्रेरित शक्तिशाली समूहबाट आएको अवरोध र दवावको अगाडि आफू नझुक्ने बताएका छन्। शुक्रबार भएको नेपाल वैदेशिक रोजगार व्यावसायी नेवा: समाजको छैटौं...
२१ असार २०८२, शनिबार ०६:३०
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कानून बनाउँदा उडन्ते नभई धर्ती सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राीष्ट्रय सम्बन्ध तथा पर्यटन समितिको आज (शुक्रबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।...
२० असार २०८२, शुक्रबार २३:४३
काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले गभर्नर प्रा.डा विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभयो। परिसंघले विभिन्न...
२० असार २०८२, शुक्रबार २३:१३
काठमाडौं – प्रख्यात मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले हाम्रो भान्सामा सहजै पाइने भटमासको मस्यौरा (सोया चंक्स) लाई ‘सस्तो सुपरफुड’ को संज्ञा दिँदै यसका आश्चर्यजनक फाइदाबारे प्रकाश पारेका छन्। “मासुभन्दा दोब्बर प्रोटिन, कोलेस्ट्रोल शून्य: डा. ओम मूर्ति अनिल भन्छन्- ‘भान्साको...
२० असार २०८२, शुक्रबार २३:०८
लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आउने भएका छन् । गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा आउंदो महिना उनी बेलायत आउन लागेको अध्यक्ष प्रेम गाहामगरले जनाए । एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर...
२० असार २०८२, शुक्रबार १६:४५
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नु भएको छ। ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’ नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र...
२० असार २०८२, शुक्रबार ११:५८
काठमाडौं, आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा...
१९ असार २०८२, बिहीबार १३:२८
काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ। यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा...
१९ असार २०८२, बिहीबार ११:२२
काठमाडौँ। सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्यालीमा...