२२ असार २०८२, आईतवार १०:०६
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएको प्रति गम्भीर ध्यान दिन जोड दिएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन...
२२ असार २०८२, आईतवार ०८:४४
काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा राजधानीको अनामनगरस्थित किम्ची रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाबाट नारायण थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। साधारणसभा विशिष्ट गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता र निवर्तमान अध्यक्ष राजेन्द्र...
२२ असार २०८२, आईतवार ०७:०९
Alternativa has announced that the 3rd edition of the Alternativa Film Festival will take place in Colombia in Q2 2026, with an expanded prize fund of 120,000 USD (an increase of 20,000 USD from the previous edition) and a new award category for a...
२१ असार २०८२, शनिबार २०:०२
काठमाडौँ। नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो)को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले...
२१ असार २०८२, शनिबार १८:३६
विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार...
२१ असार २०८२, शनिबार १७:१९
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालका सहकारीले सहकारीको नीति, सिद्धान्त र मान्यता अनुसार नचलेकाले समस्या जटिल बनेको बताउनुभएको छ । १०३ आै अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालका...
२१ असार २०८२, शनिबार १५:२६
काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...
२१ असार २०८२, शनिबार १३:४८
आज १०३ओैं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा मनाङ होटल, काठमाडौंमा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी २०८२” सुरु भएको छ। उद्घघाटन कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री...
२१ असार २०८२, शनिबार ०९:१६
ललितपुर। नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (EV) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष ‘फ्री अफर’ पनि प्रदान गरिएको...