२१ जेष्ठ २०८२, बुधबार १७:५५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’को एआइ सल्लाह प्रणालीको क्षमताको परीक्षण गर्दै ‘कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा, उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ। बागबजारस्थित ‘आइडिया स्टुडियो’मा हिजो आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री...
२१ जेष्ठ २०८२, बुधबार १४:२९
Bangkok, Thailand – The Director-General of the Food and Agriculture Organization of the United Nations (FAO), QU Dongyu, has appointed Alue Dohong as Assistant Director-General and FAO Regional Representative for Asia and the Pacific, with effect from 15 May 2025....
२० जेष्ठ २०८२, मंगलवार १९:११
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका...
२० जेष्ठ २०८२, मंगलवार १९:०५
काठमाडौँ। नेपालले स्कटल्यान्डमा आइसिसी विश्वकप लिग–२ मा लगातार दोस्रो जित निकालेको छ। डुन्डीमा बुधबार राति भएको खेलमा नेपालले नेदररल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको हो । जितका लागि दुई सय २६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा...
२० जेष्ठ २०८२, मंगलवार १८:००
काठमाडौं । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बोर्डले २०८२ जेठ १६ गते नेपालका लागि आगामी ७ वर्षका लागि तयार पारिएको नयाँ कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) छलफलमा ल्याएको छ। उक्त ढाँचाले रोजगारी सिर्जना र जलवायु परिवर्तनसँग सम्बन्धित प्राकृतिक विपद्हरूको सामना गर्न क्षमतावृद्धिमा...
२० जेष्ठ २०८२, मंगलवार १७:३१
मकवानपुर। ईन्द्रेणी मसरुम फार्म लिमिटेडले मकवानपुरको मकवानपुरगढी गाउँपालिका -५, धाडिङग् (कालिवन) मा सामरी युनिट शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ। वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले च्याउ उत्पादन युनिटको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै...
२० जेष्ठ २०८२, मंगलवार १४:२३
काठमाडौं । सरकारको वार्ता टोली र यातायात व्यवसायीबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ। संघीय सरकारले गण्डकी प्रदेशलाई राइड शेयरिङ व्यवस्थापन...
२० जेष्ठ २०८२, मंगलवार १३:१७
काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय राजदुत युसुफ अब्देलघानीले शिष्टाचार भेटघाट गर्नु भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भए देखिनै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र...
१९ जेष्ठ २०८२, सोमबार १८:४०
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणले सन् २०१९ मा जनधनको साथै विश्वभरको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो । सन् २०१९ मा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस पुनः छिमेकी देश भारत लगायतका एसियाली मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। भारत लगायतका देशमा तीव्रगतिमा फैलिएको...