EK Story

सूचना प्रविधिमा प्राथमिकता दिएको भन्दै बजेटको प्रशंसा, तर अझै धेरै माग अधुरै

१६ जेष्ठ २०८२, शुक्रबार १७:०५

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई दिइएको प्राथमिकताका लागि सरोकारवालाहरूबाट प्रशंसा पाएको छ। यद्यपि, यस क्षेत्रमा दीर्घकालीन सुधार र पूर्वाधार निर्माणका लागि गरिएका प्रमुख सिफारिसहरू भने अझै बजेटमा समेटिन सकेका...

५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न

१६ जेष्ठ २०८२, शुक्रबार १३:२४

काठमाडौं। टोखा नगरपालिकाले आज ५३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ । टोखा ९ को घले पुलदेखि मनोरथ तिर्थधामसम्मको क्षत्रमा खोला र करिडोर सडक सफा गरेको छ। सफाईकर्मीहरुले पिपिई सेट लगाएर खोलामा छिरेर सफा गर्दै आएका छन् भने...

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छ : अर्थमन्त्री पौडेल

१६ जेष्ठ २०८२, शुक्रबार १२:२१

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ। ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं। बजेटले वित्तीय अनुशासन, मितव्ययिता...

डा. कृष्ण प्रसाद तिम्सिनालाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१५ जेष्ठ २०८२, बिहीबार १०:२७

गत २ वर्ष देखि रिक्त रहेको कार्यकारी निर्देशकको पदमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गरेको छ। उहाँ यस अघि नार्क अन्तर्गतको राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रको प्रमुखको जिम्बेवारीमा हुनुहुन्थ्यो। कृषि अर्थशास्त्रका विभिन्न बिधामा बिगत २० वर्ष...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

१५ जेष्ठ २०८२, बिहीबार ०५:५८

काठमाडौं। डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ। बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध...

गोरखा सेवा समाज कतारले १३औं महाधिवेशन गर्दै

१५ जेष्ठ २०८२, बिहीबार ०५:२१

कतार। “तन, मन, वचन र कर्मले सेवा गरौ” भन्ने मूलनाराको साथ २००३ मा स्थापनाभएको गोरखा सेवा समाज कतार ले १३ तेह्रौँ महाधिवेशन २०२५ गर्ने भएको छ। यही आउँदो शुक्रबार मे ३० तारिख २०२५ का दिन कतारमा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहल...

नार्कले पायो स्मार्ट कार्यकारी निर्देशक, डा तिम्सिना

१३ जेष्ठ २०८२, मंगलवार ०३:५५

नेपाल कृषि अनुसन्धान परिषद नार्कले पायो स्मार्ट कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना। डा. तिम्सिना भन्छन नार्कलाई नयाँ उचाईमा पु-याउँछु। नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तिम्सिनालाई...

हुम्लाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न प्राविधिक टोली ५ हजार ३ सय ५० मीटरमा

१२ जेष्ठ २०८२, सोमबार २२:५२

हुम्ला। नेपाल हुम्लाको नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मीटरमा रहेको हिमताल भएको स्थान सम्मै पुगेर अध्ययन गरेको छ । यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन...

मन्त्रिपरिषद् बैठक निर्णय :चार सचिवहरूको सरूवा, नार्कको कार्यकारी निर्देशकमा नियुक्त

१२ जेष्ठ २०८२, सोमबार २२:२५

काठमाडौँ -सरकारले चार जना सचिवहरूको सरूवा गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा...