Market

नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन २१ देखि हुँदै, नयाँ माेडलका सवारी साधनको सार्वजनिक हुने

१२ श्रावण २०८२, सोमबार १९:३७

काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ भव्य हुने दाबी गरेको छ। सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको औपचारिक घोषणा गरिएको हो। एक्स्पो आगामी साउन २१...

गायिका रचना रिमाल र प्रकाश कार्कीको ‘बादल पारी उनको गाउँ’ बजारमा (भिडियो सहित )

१२ श्रावण २०८२, सोमबार १९:०८

चितवन। गायिका रचना रिमाल र प्रकाश कार्कीको आवाजमा रहेको ‘बादल पारी उनको गाउँ’ बोलको गीत आज बजारमा सार्वजनिक गरिएको छ। उक्त गीतमा अर्जुन पोख्रेलको विशेष संगीत संयोजनमा रहेको छभने शब्द संकल्प लामिछाने र स्वयम् गायक प्रकाश कार्कीको रहेको छ। उक्त...

३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने, एफएओ र युनेस्कोको सहभागिता

१२ श्रावण २०८२, सोमबार १९:०७

काठमाडौं। नेपालमा यसवर्षको ३१औं विश्व आदिवासी दिवस ऐतिहासिक ढंगले मनाइने भएको छ। पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र युनेस्को नेपालको संयुक्त सहकार्यमा यो दिवस श्रावण २२ गते (अगस्ट ७, २०२५)...

दोस्रो ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ असोजमा हुँदै

१२ श्रावण २०८२, सोमबार ०२:१५

काठमाडौँ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजना गरिने ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करणको तयारी सुरु भएको छ । एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल पर्यटन बोर्डसहित विभिन्न पर्यटन संघ संस्थासँग मिलेर स्थापना गरेको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’को दोस्रो संस्करण आगामी असोजमा गरिने भएको...

टुसाल मल्टिभेन्यूमा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गतेबाट शुरू

११ श्रावण २०८२, आईतवार १४:०५

काठमाडौं। चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते हुने भएको छ। टुसाल मल्टिभेन्यू र तार्केश्वर नगरपालिकाको सहयोगार्थ, नेपाल पौडी संघको विशेष प्राविधिक सहयोगमा टुसाल मल्टिभेन्यूको पाैडिस्थलमा आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौं उपत्यका तारकेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयले सहभागिता जनाउने छन्।...

भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” को उपाधि बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई

१० श्रावण २०८२, शनिबार १९:३६

बतास एमएडब्ल्यू  कमर्सियल भेहिकलले (BMCV) १६ देखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन  २०२५मा प्रतिष्ठित “सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया” पुरस्कारबाट सम्मानित भएको छ। यो पुरस्कार VECV का MD तथा CEO विनोद...

साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित

१० श्रावण २०८२, शनिबार १३:५४

काठमाडौँ। संस्कृति ,साहित्य र कलाको त्रिवेणी प्रसिद्ध संसाक मासिक पत्रिकाको तेह्रौँ वार्षिकोत्सवको अवसरमा साहित्यकार गंगा खड्का ‘संसाक नवप्रतिभा साहित्य सम्मान २०८२ ‘ बाट सम्मानित हुनुभएको छ । संसाक मासिक पत्रिकाले धुमधामसँग तेह्रौँ वार्षिकोत्सव मनाउने सन्दर्भमा खड्कालाई उक्त सम्मानद्वारा सम्मानित गरिएको...

मन्त्री भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन IOEका महासचिव सान्तोसले शिष्टाचार भेट

९ श्रावण २०८२, शुक्रबार २०:१६

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग रोजगारदाताको अन्तर्राष्ट्रिय संगठन (International Organization of Employers–IOE) का महासचिव रोबर्टो स्वारेज सान्तोसले शिष्टाचार भेट गर्नुभएको छ। भेटघाटको क्रममा मन्त्री भण्डारीले कोभिड महामारी तथा विश्व आपूर्ति शृङ्खलामा देखिएका अवरोधका बावजूद नेपालको अर्थतन्त्र पुनरुत्थानको...

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरु छन्ः परराष्ट्रमन्त्री

९ श्रावण २०८२, शुक्रबार १९:५८

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ। आज राजधानीमा आयोजित ‘थाइ फ्लेभर्स् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक...