Banking

नेपाल राष्ट्र बैंकको नयाँ परिपत्र सिइओ र सञ्चालकको उमेर हद स्थगित

२८ श्रावण २०७६, मंगलवार २०:०८

ईकोनोमिक खबर, काठमाडौं।सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाको सिईओको उमेर हदबन्दिमा पद गुमाउनेका लागी राहत हुने भएको छ। सर्वोच्चबाट जारी उत्पे्रषणमा नेपाल राष्ट्र बैंक विपक्षि र प्राइम बैंकका सिईओ नारायण दास मानन्धरको पक्षमा फैसला आज भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल...

सहकारीमा ब्याजदर अन्तर ६ प्रतिशत र उच्चतम १६ प्रतिशत सम्म

१७ श्रावण २०७६, शुक्रबार ११:०८

ईकोनोमिक खबर, काठमाडौं।सहकारीमा ऋणमा उच्चतम १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने व्यवस्था यहि श्रावण १९ गते देखि देशभरका सहकारी संघ, संस्थामा लागुहुने भएको छ। आज एक कार्यक्रमको विच सबै सरोकारवाला र सन्दर्भ ब्याजदर समितिका सदस्यहरुले एकै धारणा ब्यक्त गरेका...

किसानलाई शसक्त बनाउन अनुदान तथा ऋण परिचालन

१५ श्रावण २०७६, बुधबार ०९:०७

ईकोनोमिक खबर,काठमाडौं। सफल किसानलाई अझ शसक्त बनाउन अनुदान तथा ऋण परिचालन गर्नकालागी प्रदेशमा नै सहजता प्रदान गर्नका लागी यस किसिमको कार्यक्रम उपलब्ध गराउन लागेको हो। प्रदेश नं. ३ सरकारले सहुलियत पूर्ण कृषि कर्जा तथा कृषि अनुदान कृषकहरुमा परिचालन गर्नका कृषि...

सिभिल बैंक आईएसओ 9001:2015 मान्यता प्राप्त गर्न सफल

२ श्रावण २०७६, बिहीबार १६:०७

ईकोनोमिक खबर, काठमाडौं । चौथो जेनेरेसनका बैंक मध्ये सिभिल बैंक पहिलो ISO 9001:2015 मान्यता प्राप्त बैंक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रममा बैंक र आईएसओ सटिैफाई सँस्था URS का प्रतिनिधि प्रकाश पौडेलले बैंंकका सिईओलाई आईएसओ प्रमाणपत्र प्रदान गर्नुभयो। यस सँगै...

राष्ट्रिय बाणिज्य बैंकले तोक्यो नयाँ ब्याजदर

२९ असार २०७६, आईतवार १७:०७

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले नयाँ ब्याजदर तोकेको छ। सामान्य बचतमा वार्षिक ४ प्रतिशत ब्याजदरमा बढोत्तरी गरी यति पुर्याएको छ।तथा अन्य वचतखातामा पनि वार्षिक ६ प्रतिशत ब्याजदर दिएको छ । यो बैंक नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंक हो।...

जनक शर्मा पौड्याल आए सनराइज बैंकका सि.ई.ओ.मा

२९ असार २०७६, आईतवार १४:०७

ईकोनोमिक खबर, काठमाडौं। सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा जनक शर्मा पौड्याल नियुक्त भएका छन यस अघि ग्लोबल आईएमई बैंकका सि.ई.ओ थिए।सनराइज बैंकको संचालक समितिको बैठकले पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तका सर्वसम्मत निर्णय पारीत गरेको छ। पौड्यालले ६ महिना...

जनताको अपेक्षा अनुरुप सरकारले आर्थिक विकासमा गति लिन सकेन–अर्थमन्त्री डा. युवराज खतिवडा

२३ असार २०७६, सोमबार १६:०७

ईकोनोमिक खबर, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको आर्थिक बृद्धि र स्थायित्वका लागि नेपाल राष्ट्र बैंकको भूमिका प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भएको छ। बालुवाटार स्थित नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयको नयाँ भवनको आज शिलन्यास गर्दै उहाँले आर्थिक क्षेत्रको प्रबद्र्धन र...

१५ बाणिज्य बैंकहरू मर्जरको नजिक रहेको– नेपाल राष्ट्र बैंक,

२३ असार २०७६, सोमबार १४:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दा १५ बाणिज्य बैंकहरूले मर्जरको नजिक रहेको राष्ट्र बैंकले जनाएको छ।गत हप्तामा जम्मा ६ बैंकले मात्रै मर्जरको प्रतिबद्धतामा थिए। यस हप्ताको पहिलो दिनमा ९ बैंकले मर्जरको लागि...

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने

२० असार २०७६, शुक्रबार १७:०७

ईकोनोमिक खबर, काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने भएका छन्। नेपाल सरकारले बैंकहरुलाई मर्जरमा जान प्रोत्साहन गरेपछि मेगा बैंकसँग मर्जर जान छलफल चलाएको ग्लोबल बैंकले अन्तत जनता बैंकसँग मर्जरमा गर्ने सहमति जनाएको हो। शुक्रबार जनता बैंकका...