Market

सरिता ईभेन्टसको आयोजनामा भदौ १० गते तिज विशेष कार्यक्रम हुदै

७ भाद्र २०८२, शनिबार २०:११

निराज रानाभाट, चितवन। सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तिज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ हुने भएको छ।...

मौलिक नाचगानसहित काठमाडौँमा पर्वतेली दिदीबहिनीको तिज उत्सव

६ भाद्र २०८२, शुक्रबार १५:५९

काठमाडौँ। पर्वतबाट आएका दिदीबहिनीहरूले राजधानीमा भव्य तिज दर खाने कार्यक्रम सम्पन्न गरेका छन्। मौलिक नाचगानसहितका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई उल्लासमय वातावरण प्रदान गर्‍यो। पर्वतेली दिदीबहिनी समाजले आयोजना गरेको उक्त कार्यक्रममा दाजु-भाइहरूलाई ढाका टोपी, दिदीबहिनी माला र फूलको गुच्छाले...

निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष ओझा बर्खास्त

३ भाद्र २०८२, मंगलवार ०७:५२

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो। यस अघि उनी निलम्बनमा थिए। उनको योग्यता माथि प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन...

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब गाडी ७.१३% ब्याजदरमा किन्न पाइने

३ भाद्र २०८२, मंगलवार ०७:४१

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्नेछन्।...

आज घट्यो सुनको भाउ, कति पुग्यो हाेला ताेलाकाे??

३ भाद्र २०८२, मंगलवार ०६:१८

काठमाडौं। नेपाली बजारमा आज सुन चाँदीको भाउ १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा १२ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो...

नाडा अटो सो आजदेखि शुरु हुँदै, प्रधानमन्त्रीले उदघाटन गर्ने

३ भाद्र २०८२, मंगलवार ०५:३२

काठमाडौँ । आजदेखि नाडा अटो सो २०२५ शुरु हुँदैछ। भृकुटीमण्डप १७औँ संस्करणको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यो संस्करणमा १२५ भन्दा बढी प्रदर्शक स्टल, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर...

नागरिक लगानी कोषको अध्यक्षमा घिमिरे नियुक्त

२ भाद्र २०८२, सोमबार १२:०४

काठमाडौं। नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त हुन भएको छ। उहाँलाई २०८२ भदौ ०१ गतेको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णय अनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा एमफिल, अर्थसास्त्रमै एम.ए र एम.पी.ए गर्नु भएका घिमिरे नेपाल...

६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवसमा प्रवचन गोष्ठी सम्पन्न

१ भाद्र २०८२, आईतवार १९:३०

प्रमुख अतिथि सिपि मैनालीको भनाई: “मुलुकी ऐनले नेपाललाई कानूनी रूपमा आधुनिक मार्गमा प्रवेश गरायो”। काठमाडौँ, भाद्र १ – राजधानीमा आज ६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस भव्यरूपमा मनाइएको छ। यस अवसरमा आयोजित बृहत प्रवचन गोष्ठीमा मुलुकी ऐनको...

अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५

१ भाद्र २०८२, आईतवार १९:०७

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको तीव्रता दिनुुपर्नेमा जोड दिनुुभएको छ। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री...