EK Story

समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा घेराबन्दी सुरु हुन्छ : प्रचण्ड

२७ बैशाख २०८२, शनिबार ०८:०८

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति...

बैंकरहरूको मनोमानी लुटले बैंकहरू अस्तव्यस्त भए : प्रभु साह 

२६ बैशाख २०८२, शुक्रबार ०८:२८

‘यही हो तपाईंहरूको दुई तिहाइको सुशासन ?’ भन्दै प्रभु साहले गभर्नर नियुक्ति बारे उठाए प्रश्न काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बैंकरहरुको मनोमानी लुटले बैंकहरु अस्तव्यस्त भएको बताएका छन् । सर्वसधारणले ऋण नपाउने तर बैंककै...

काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५

२५ बैशाख २०८२, बिहीबार ०८:४९

काठमाडौं। आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम भएको छ। नेपालमा अन्तरराष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौँ फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा यो फिनटेक महोत्सव गर्न लागिएको हो। फेस्टिभललाई निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले विशेष आतिथीको रुपमा...

रासायनिक मलको दिगो व्यवस्थापनका लागी बाली प्रणालीमा कोसेबालीहरुको प्रयोग

२५ बैशाख २०८२, बिहीबार ०५:१५

बहुसंख्यक नेपालीहरुको जीविकोपार्जनको आधार कृषि हो र देशको अर्थतन्त्रको अहिले सम्मको मेरुदण्ड पनि कृषि नै हो । यो क्षेत्रले (कृषि, वन र मत्स्यपालन) कुल गार्हस्थ्य उत्पादनमा करिब २४ प्रतिशत हिस्सा ओगटेको छ भने बहुसंख्यक अर्थात ६० प्रतिशत भन्दा बढी नेपालीको...

शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी

२४ बैशाख २०८२, बुधबार १९:५५

काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा....

अभ्यास, अनुसन्धान र विकासमा नार्कको ३४ वर्ष

२४ बैशाख २०८२, बुधबार १६:५०

काठमाडौँ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आफ्नो ३४औं स्थापना दिवसका अवसरमा कृषि अनुसन्धानका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू, हालको संरचनागत अवस्था, नयाँ सिफारिस जात तथा प्रविधिहरू र आगामी रणनीतिक योजना सार्वजनिक गरेको छ। वि.सं. २०४८ मा ‘नेपाल कृषि अनुसन्धान परिषद्...

स्वास्थ्य बीमाको अनलाइन नवीकरण अब पेमेन्ट वालेट र आइपीएसबाट गर्न सकिने

२४ बैशाख २०८२, बुधबार १२:३१

काठमाडौं। स्वास्थ्य बीमाको नवीकरण पेमेन्ट वालेट र आइपीएसजस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो। अब मोबाइलबाटै सजिलै...

श्रम मन्त्रालयअन्तर्गतको अनलाइन सेवा प्रभावकारी बनाउन मन्त्री भण्डारीको निर्देशन

२३ बैशाख २०८२, मंगलवार १५:४०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन । उनले श्रम बजार सूचना प्रणाली...

सुनको मूल्यमा वृद्धि

२३ बैशाख २०८२, मंगलवार ११:१९

काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...