Economic Khabar

दोस्रो पक्कु फेस्टिबल २०८२ आयोजना होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा

५ आश्विन २०८२, आईतवार १४:२९

नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ। प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटल...

सानिमा बैंकले गर्याे लाभांश घोषणा

५ आश्विन २०८२, आईतवार १०:३०

काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समिति बैठकले आब २०८१/८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन्। सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी...

सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन

५ आश्विन २०८२, आईतवार ०८:३१

“सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध चयन” काठमाडौं। नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिबार कीर्तिपुर सम्पन्न साधारण सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर,...

आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत पहिरो पन्छाउने काम शुरुआत

५ आश्विन २०८२, आईतवार ०७:१७

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानै देखि दुईतर्फबाट पाँच डाेजर मार्फत शुरुआत गरिएको छ। शनिबार दिनभरि बर्षाले गर्दा पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम शुरु गरिएको हो । इच्छाकामना गाउँपालिका–६...

लगानीकर्ताको दबाबपछि १५ मिनेटको औसत गणना विधि स्थगित

४ आश्विन २०८२, शनिबार १९:१६

काठमाडौं। धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लागू गरिएको १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था तत्काल स्थगित गर्ने निर्णय गरेको छ। बोर्डमा शुक्रबार बसेको आकस्मिक बैठकले लामो समयदेखि आलोचित हुँदै आएको उक्त प्रणालीलाई आइतबारदेखि कार्यान्वयन नगर्ने ठहर गरेको हो। अबदेखि...

नेपाल फुलकन्ट्याक्ट कराते महासंघको साधारणसभा तथा निर्वाचन सम्पन्न

४ आश्विन २०८२, शनिबार १९:०७

“राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव प्रमुख अतिथि टंकलाल घिसिङ र विशेष अतिथि गौँचनको उपस्थितिमा नेपाल फुलकन्ट्याक्ट कराते महासंघको नयाँ नेतृत्व चयन” काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको नेपाल फुलकन्ट्याक्ट कराते महासंघको केन्द्रीय साधारणसभा तथा निर्वाचन २०८२ शनिबार सम्पन्न भएको छ। कार्यक्रम...

तुइन खोलाको पहिरो हटाउन सरकारको पहल,

४ आश्विन २०८२, शनिबार १७:५६

काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...

हरती मा: कथा कथनको मिश्रण र साहसको संगीत यात्रा “दाफा”

४ आश्विन २०८२, शनिबार १४:५९

काठमाडौं। नेवारी समुदाय आफ्नो परम्परागत संगीत अभ्यास र संस्कृतिमा धेरै धनी छ। हामी नेवारहरूसँग प्रदर्शन गर्न धेरै सांस्कृतिक पक्षहरू छन्, जस्तै जात्रा, चाडपर्व, दफा, आदि। यद्यपि, पश्चिमी संस्कृतिको बढ्दो आकर्षणले हाम्रो ध्यान हाम्रो आफ्नैबाट टाढा खिचिरहेको छ। आजकल, हामी मेहेन्दी,...

युवाका सारथी अच्युत गुरागाइँले हाक्न सक्छन् पर्यटन मन्त्रालय

४ आश्विन २०८२, शनिबार ०८:४२

काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ । कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले...