३० असार २०८३, मंगलवार २०:३४
ललितपुर। समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको छ। पहिलो चरणमा १,७६६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिने कार्यक्रमअन्तर्गत उद्घाटनकै दिन ४२ जना बचतकर्तालाई १७ लाख २२ हजार ८ सय ७५ रुपैयाँ ३७ पैसा...
३० असार २०८३, मंगलवार २०:०५
Kathmandu, The Honourable Minister for Foreign Affairs, Mr. Shishir Khanal, today received the Letter of Credentials of Mr. Sriram Haridass, the newly appointed UNFPA Representative for Nepal. During the meeting hosted by the Ministry of Foreign Affairs, Honourable Minister Khanal...
३० असार २०८३, मंगलवार ०९:५२
काठमाडौं। सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो । वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यमबाट...
३० असार २०८३, मंगलवार ०८:२६
ललितपुर। पूँजी बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका सेयर लगानीकर्ताहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्। बोर्ड नेतृत्वले लगानीकर्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि पूर्वघोषित तालाबन्दी कार्यक्रम स्थगित गरिएको हो। मंगलबार बोर्ड कार्यालयमा पूँजी बजार...
३० असार २०८३, मंगलवार ०७:४७
काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहँदा सोमबार अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा नेपालका तराई भू–भाग नजिक उत्तरतर्फ रहेकाले देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा भारी वर्षाको...
३० असार २०८३, मंगलवार ०१:२८
काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) ले आफ्नो पहिलो संस्करणका लागि सबै ६ वटा फ्रेन्चाइज टोलीको मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया आज काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाल भलिबल संघको समन्वय तथा नेपाल भलिबल लिगको नियमावली...
३० असार २०८३, मंगलवार ०१:२१
काठमाडौं। टोखा नगरपालिकाले आज वडा नं. ९ मा एक औपचारिक समारोह गरेर एकीकृत घर ठेगाना प्रणाली अन्तर्गतको घर नम्बर प्लेट जडान कार्य शुभारम्भ गरेको छ । कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत कमल भट्टराई र वडाअध्यक्ष रामभक्त...
२९ असार २०८३, सोमबार २१:३५
थाइल्याण्ड। नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ थाइल्याण्डको राजधानी बैंककमा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न भएको छ। नेपाली राजदूतावास, बैंककको आयोजना तथा थाइल्याण्डस्थित विभिन्न नेपाली सामाजिक, साहित्यिक र सांस्कृतिक संघ–संस्थाको...
२९ असार २०८३, सोमबार १९:२६
काठमाडौं। राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सरकारले सार्वजनिक गरेको कृषि क्षेत्रसम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। महासंघले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, किसानमैत्री नीति र कृषि रूपान्तरणका कार्यक्रम व्यवहारमा उतार्न तीनै तहका सरकारबीच...