१४ फाल्गुन २०८२, बिहीबार १६:१४
काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धि देखिएको छ। नेप्से सूचक झिनो अंकले बढेर बजार सकारात्मक बनेको छ। यद्यपि वृद्धि ठूलो नभए पनि लगानीकर्तामा उत्साह देखिएको छ। आज सेयर बजार नेप्से परिसूचक ६.०३ अंकले बढेको र करिब ४...
१४ फाल्गुन २०८२, बिहीबार १२:५६
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो ६ महिनामा देशभर सञ्चालन गरेको बजार अनुगमनका क्रममा उनानतिस लाख रुपैयाँभन्दा बढी मूल्यका अखाद्य तथा गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरेको जनाएको छ। विभागका अनुसार विभिन्न जिल्ला तथा मुख्य बजार क्षेत्रमा गरिएको...
१४ फाल्गुन २०८२, बिहीबार १२:३४
सार्वजनिक बिदा आयो भने धेरैको दिमागमा एउटै प्रश्न आउँछ, “अब के गर्ने?” भोट हाल्ने काम सकियो, अब बाँकी समय कसरी उपयोग गर्ने? यहाँ केही फरक र रमाइला विकल्पहरू प्रस्तुत छन्: अध्ययन र सीप विकास बिदा भनेको आफूलाई अपडेट गर्ने सुनौलो...
१३ फाल्गुन २०८२, बुधबार १९:११
काठमाडौं। नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीको अधिक तरलता र अल्पकालीन ब्याजदर व्यवस्थापनमा असफल देखिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापन गरेर अल्पकालीन ब्याजदर तोकिएको सीमा सीमाभित्र राख्न बैंक असफल भएको हो। केन्द्रीय बैंकहरूले वित्तीय प्रणालीमा तरलता प्रवाह र प्रशोचन गरेर...
१३ फाल्गुन २०८२, बुधबार ०६:२२
पाेखरा। पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि...
१३ फाल्गुन २०८२, बुधबार ०३:२५
जलेश्वर, परिवर्तनको वास्तविक अर्थ मानसिकता, दृष्टिकोण र व्यवहारमा आउने सकारात्मक बदलाव भएको बताइएको छ। जेनजी आन्दोलनबाट विकसित चेतनालाई पुनर्परिभाषित गर्दै सही दिशामा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरिएको छ। आफ्नो निर्वाचन क्षेत्र महोत्तरी–२ मा चुनावी प्रचारअन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त...
१३ फाल्गुन २०८२, बुधबार ०२:३२
काठमाडौँ, मौसमले फेरि एकपटक परिवर्तन देखाउन थालेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझसम्म काठमाडौँ उपत्यकासहित गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उपत्यकामा दिउँसोदेखि बादल बाक्लिँदै गएको छ भने...
१२ फाल्गुन २०८२, मंगलवार २२:४७
काठमाडौँ। नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। बेलायतमा...
१२ फाल्गुन २०८२, मंगलवार २२:३३
काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्...