Economic Khabar

अन्तरिम सरकारका चार नयाँ मन्त्रीहरूले शपथ लिए

६ आश्विन २०८२, सोमबार १५:४१

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेएका छन्। राष्ट्रपति भवनमा आज सम्पन्न पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा (पत्रकार) जगदीश खरेल, शिक्षा, विज्ञान तथा प्रविधि...

च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन

६ आश्विन २०८२, सोमबार १५:१७

ललितपुर, घटस्थापनाको पावन अवसर पारेर आज ललितपुरको लुभुमा च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको विधिवत् पूजापाठसहित समुद्घाटन तथा सिलान्यास सम्पन्न भएको छ। समुद्घाटन तथा सिलान्यास कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा संघका निवर्तमान अध्यक्ष...

सामसङ्ग प्लाजाले भैंसिपाटी, ललितपुरमा नयाँ शोरुम खोलेको घोषणा

६ आश्विन २०८२, सोमबार १४:२१

ललितपुर, Samsung Plaza, नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाईल फोन स्टोरले भैसेपाटी, ललितपुरमा आफ्नो पन्ध्रौं नयाँ शोरूमको औपचारिक उद्घाटन सामसङ्ग नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाद्वारा गरिएको थियोे। नयाँ शोरूमको औपचारिक...

Samsung Plaza Opens 15th New Outlet Bhaisepati, Lalitpur

६ आश्विन २०८२, सोमबार १२:०१

Kathmandu, Samsung Plaza, one of Nepal’s leading destinations for premium electronic products, proudly announces the grand opening of its 15th new showroom in Bhaisepati, Lalitpur. The grand inauguration ceremony was held on 22nd september 2025 at 11:30 a.m. at Bhaisepati,...

आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

६ आश्विन २०८२, सोमबार १२:०१

काठमाडौं। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि २२ गतेसम्म रुट परमिट (अनुमति) खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय...

ZTE Launches nubia A56 and nubia A36 in Nepal: Both Models Available at 0% EMI

५ आश्विन २०८२, आईतवार २१:४७

Kathmandu, ZTE Corporation, a global leading provider of integrated information and communication technology solutions, has officially introduced 2 new smartphone models, the nubia A56 and nubia A36, in the Nepali market. They bring big-screen displays, massive batteries, and smooth performance...

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल(MBAN) को १६औं वार्षिक साधारण सभा सम्पन्न

५ आश्विन २०८२, आईतवार २१:१७

काठमाडौं। मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल(MBAN)ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ। पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।...

नेपालको बर्तमान जटील अवस्थाका सम्बन्धमा प्रधानमन्त्रीसंग छलफल

५ आश्विन २०८२, आईतवार २०:१६

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री शुशिला कार्कीसंग भेटगरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ। माननीय अर्थमन्त्री रामेश्वर खनाल, माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ्ग, माननीय गृहमन्त्री...

हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणको जिम्मेवारी मनोज सिलवाललाई

५ आश्विन २०८२, आईतवार १८:५८

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा  मनोज सिलवाललाई नियुक्त गरिएको छ। मन्त्रिपरिषद्को बैठकले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवाको निर्णय गर्दै, प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।