Economic Khabar

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सर्यो, अब असार १७ मा हुने

२७ माघ २०८१, आईतवार १५:४६

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गतेका लागितय भएको निर्वाचन असार १७ गते हुने गरि सर्ने भएको छ। संघले आगामी २०८२ असार १७ गते निर्वाचनको नयाँ मिति तय गर्ने तयारी गरेको संघका एक पदाधिकारीले जानकारी दिएका...

प्रभु साहले श्रेणीविहीन कर्मचारीको बारेमा उठाए प्रश्न,

२७ माघ २०८१, आईतवार १४:२४

प्रभु साहको प्रश्न, ‘कार्यालय सहयोगी, ड्राइभर, स्विपर, माली लगायत श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ता किन नगरेको ?’ श्रेणीविहीन कर्मचारीहरुको जागिरको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको सरकारसंग माग सरकारलाई प्रभु साहको प्रश्न : ‘तल्लो तहका मान्छेले जहिल्यैपनि अरूकै निगाहमा जीवन बाँच्नुपर्ने हो...

नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना

२७ माघ २०८१, आईतवार १४:०५

सन नेपाल लाइफ इन्स्योरेन्सले मलेसियाको क्वालालम्पुरमा नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि...

बाँकेको कोहलपुरमा अतिक्रमित २८ बिगाहा जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

२७ माघ २०८१, आईतवार ०८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद...

घलेको नेतृत्वमा १८० सदस्यीय मूल आयोजक समिति घोषणा

२७ माघ २०८१, आईतवार ०३:३४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ। आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा. शेष...

सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ, अध्यक्ष चन्द्रप्रसाद ढकाल

२६ माघ २०८१, शनिबार ०५:१८

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ। पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले  मन्तव्य व्यक्त गर्नुभएको हो। म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको...

नेपाल बिमक संघमा विरेन्द्र बैदवार

२६ माघ २०८१, शनिबार ०१:२२

काठमाडौं। नेपाल बिमक संघमा नयाँ नेतृत्व आएको छ। अध्यक्षमा सिद्धार्थ प्रिमियर इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री निर्वाचित भएका छन्। संघमा नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा सबै कार्यसमिति पदाधिकारी र सदस्यहरु सबै निर्विरोध निर्वाचित भएका हुन् ।...

साताकाे अन्तमा नेप्से ४२ अंकले बढ्याे,

२५ माघ २०८१, शुक्रबार १७:१७

काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ । यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन

२५ माघ २०८१, शुक्रबार ००:५९

काठमाडौँ / उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९‍.०१ प्रतिशतले घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन्‌ । प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले १८ खर्ब...