Economic Khabar

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

२९ माघ २०८१, मंगलवार ०९:१२

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालनगर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडा चक्र नगरपालिका वडा नं...

बेस्ट डेस्टिनेशनद्वारा पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी सहयोग

२९ माघ २०८१, मंगलवार ०७:३५

चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले पश्चिम चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ। चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो। श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक...

२९ माघ २०८१, मंगलवार ०३:४६

टोखा,काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भयो। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्। प्रतियोगिताको उद्घघाटन...

साइपालमा एभरेष्ट बैंकको शाखा उद्घघाटन, ७५३ स्थानीय तहमा पुग्यो बैंकिङ पहुँच

२८ माघ २०८१, सोमबार १७:४६

नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकिङ सेवा उद्घघाटन गरेका छन्। उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घघाटन गर्न पुगेका हुन् । साइपाल ७५३ वटा स्थानीयतहमध्ये सबैभन्दा अन्तिममा बैंकको पहुँच पुग्ने...

नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत

२८ माघ २०८१, सोमबार १७:३९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो। सोल्टी होटलको दश प्रतिशत बोनस बापतको ९२ लाख ९० हजार ८...

‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि प्रदेश सहकारी संघ र खल्ती वालेट बीच सम्झौता

२८ माघ २०८१, सोमबार १७:२१

निराज रानाभाट, ललितपुर। ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि बागमती प्रदेश सहकारी संघ र डिजिटल वालेट खल्ती बीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ र खल्तीको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको...

“याद आएर हिजो” गीत V-Series युट्युब च्यानल मार्फत् सार्वजनिक

२८ माघ २०८१, सोमबार १५:४५

काठमाडौं – अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ। V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। गीत विवरण: स्वर: हिमाल सागर र शान्ती...

केबलकारको विवादमा सहमति नभएपछि फेरि शशक्त आन्दोलनको घोषणा,पाथीभरामातादेवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध

२८ माघ २०८१, सोमबार १५:२९

आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा  निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ। केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा...

सोमबार पनि सुनको मूल्यमा वृद्धि

२८ माघ २०८१, सोमबार ०८:२३

नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ...