५ फाल्गुन २०८१, सोमबार ०४:०३
काठमाडौँ –प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषदको छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९/२०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०/२०८१)’ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ऐन...
५ फाल्गुन २०८१, सोमबार ०३:०२
काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो। एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख...
४ फाल्गुन २०८१, आईतवार १६:१६
काठमाडौं। सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२...
४ फाल्गुन २०८१, आईतवार १४:४६
मस्कट। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार ओमनको राजधानी मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साँझ भेट भएको हो। सो भेटका क्रममा उहाँहरुबीच नेपाल...
४ फाल्गुन २०८१, आईतवार १४:४१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बीचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनलाई आइतबार ओमनको राजधानी मस्कटमा सम्बोधन गर्दै मन्त्री डा देउवाले सो धारणा राख्नुभएको हो। उक्त...
४ फाल्गुन २०८१, आईतवार १४:३५
मस्कट। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् (युएई) का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज...
४ फाल्गुन २०८१, आईतवार १४:२३
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो। सो भेटका क्रममा...
४ फाल्गुन २०८१, आईतवार ०७:१३
कीर्तिपुर (काठमाडौँ) : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँहरु दुवै जना शनिबार पर्यटन...
४ फाल्गुन २०८१, आईतवार ०५:३०
‘नेपाल कृषि अनुसन्धान परिषद्’ (NARC) र राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र’ले आज फागुन ४ गते ललितपुरको खुमलटारमा कार्यकम गरेको थियोे। ‘राष्ट्रिय कृषि प्राविधिक कार्यदलको बैठक’मा दोजराज खनाल र कृषिमन्त्री माननीय रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा योजना आयोग, पशुसेवा र कृषि विभागका...