Economic Khabar

चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने, 

१५ बैशाख २०८२, सोमबार १९:३०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने...

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

१५ बैशाख २०८२, सोमबार ०८:३९

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु...

  ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात

१५ बैशाख २०८२, सोमबार ०७:५१

ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१...

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयूववाट कमाउनुहोस् पैसा

१५ बैशाख २०८२, सोमबार ०३:४२

काठमाडौं। अब युट्यूव भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ। जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ। आज यटयुबमा कमाउने अन्य तरिकाहरू छन्,...

अमेरिकाको रकी माउन्टेन संस्थाले मनायो कोलोराडोमा नेपाली नयाँ वर्ष

१५ बैशाख २०८२, सोमबार ०२:४७

अमेरिका। अमेरिकामा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोमा स्थापित रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा चर्चित गायक विमल डाँगीको प्रस्तुती, कलाकार, साहित्यकार र पत्रकारलाई सम्मान तथा रकी माउन्टेन संस्थाको इतिहास र विरासत...

सबै क्षेत्र र भूगोल समेटिने बजेट निर्माणमा ऊर्जा मन्त्रालयको जोड

१५ बैशाख २०८२, सोमबार ०२:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सबै क्षेत्र, वर्ग र भूगोललाई समेट्ने गरी न्यायोचित तथा प्रभावकारी ढंगले बजेट निर्माण गरिनुपर्नेमा जोड दिएको छ । ऊर्जा मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको खर्च समीक्षा बैठकमा मन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको...

लोक कला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवर्द्धन गर्नुपर्नेमा जोड

१५ बैशाख २०८२, सोमबार ०२:०७

वैशाख। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन्। विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले...

इम्बार्क रिसर्च रिभ्यु सार्वजनिकः दिगोपन र आर्थिक समावेशीकरणका नीतिगत चुनौतीमाथि छलफल

१४ बैशाख २०८२, आईतवार २०:३०

ललितपुर । इम्बार्क कलेजको इम्बार्क रिसर्च नेटवर्कद्वारा प्रकाशित पुस्तक ‘इम्बार्क रिसर्च रिभ्युः दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को आइतबार एक कार्यक्रमबीच औपचारिक विमोचन गरिएको छ। पुस्तकमा नेपालमा सक्रिय व्यवसायहरूमाथि आधारित एघार वटा केस स्टडी समेटिएको छ,...

आतंकवादीबाट विश्वलाई बचाउनु पर्नेमा मन्त्री भण्डारीको जोड

१४ बैशाख २०८२, आईतवार २०:०६

काठमाडौँ-श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले संसारमा आतंकवादीको अन्त्य हुनु आवश्यक रहेको बताउनु भएको छ। महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रमकाबीच भारतमा भएको आतंकवादी हमालामा परि ज्यान गुमाएका १ नेपालीसहित २४ जना नागरिकप्रति श्रद्धा सुमन अर्पण गर्दै घटनामा...