Economic Khabar

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि विशेष सम्मान अवार्ड प्रदान

५ जेष्ठ २०८२, सोमबार २३:०१

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको ७८ औं सभाको कार्यक्रममा स्वीट्जरल्याण्डमा अवार्ड प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनको ७८ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य...

Sagarmatha Sambaad, Session 8: Addressing loss and damage in the mountains

५ जेष्ठ २०८२, सोमबार १९:०५

May 19, 2025 The United Nations Development Programme (UNDP) Administrator, Mr. Achim Steiner, has lauded Nepal’s ambitious target of achieving carbon neutrality by 2045, calling it an “inspirational example for the world.” In a video message delivered at the ongoing...

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

५ जेष्ठ २०८२, सोमबार १८:२०

काठमाडौँ – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दालाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरुगरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहक वर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो। यस पुनर्जागरण अभियान ज्येष्ठ...

नेपाल टेलिकमको नाफा करिब ३ अर्ब, नेपाल टेलिकमको नाफा घटेको छ

५ जेष्ठ २०८२, सोमबार १८:१४

काठमाडौं । चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा घटेको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही...

चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित

५ जेष्ठ २०८२, सोमबार १८:०२

क्यान महासंघका ६ जना उपाध्यक्ष मध्येबाट अधिाकरी सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् । अधिकारीसँगै क्यान महासंघको कोशी प्रदेश सचिवमा ठाकुर कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश सचिवमा नारायण श्रेष्ठ, संस्थागत समूह सचिवमा केशव भट्टराई र व्यक्तिगत समूह सचिवमा दिपेन्द्र पौडेल चयन...

२०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगा फ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

५ जेष्ठ २०८२, सोमबार १७:१४

काठमाडौं, हुवावे टेक्नोलोजिज सँगको सहकार्यमा विद्युतीय सवारी साधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनःनाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगा फ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि...

महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायको नेतृत्वमा हुने परिवर्तनलाई प्रोत्साहित गर्दै इनड्राइभ

५ जेष्ठ २०८२, सोमबार १६:५७

काठमाडौं। अन्यायलाई चुनौतीदिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले, महिला सशक्तिकरण, सामाजिक न्याय, र समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ। यो...

परराष्ट्रमन्त्री डा राणासँग नेपालका लागि युरोपियन युनियन.राजदूत तथा मिसन प्रमुख शिष्टाचार भेट

५ जेष्ठ २०८२, सोमबार १४:१३

काठमाडौं, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियन आबद्ध देशका काठमाडौंस्थित राजदूत एवं नयाँ दिल्लीस्थित गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले शिष्टाचार भेट गर्नुभएको छ। आज मन्त्रालयमा भएको सो भेटका क्रममा नेपाल र युरोपियन युनियन एवं युनियनका सदस्य राष्ट्रहरुको...

दिगो, भरपर्दो र वातावरणमैत्री विकास निर्माण जरुरी छ: मन्त्री भण्डारी 

५ जेष्ठ २०८२, सोमबार ०८:२२

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री विकास निर्माणको आवश्यकता ल्याउनु भएको छ । ‘कालोपत्रे होइन सेतो पत्रे गरौँ’ भन्ने नाराका साथ नेपाल सिमेन्ट उत्पादक संघ द्वारा काठ्माण्डौँमा आयोजित “सिमेन्ट कन्क्लेभ” कार्यक्रममा बोल्दै उहाँले सडक निर्माणमा सिमेन्टको प्रयोग...