Banking

नेपाल बैंकले विभिन्न उतारचढाव पार गर्दै प्रतिष्पर्धात्मक बैंकिङ कारोबार गर्दै आइरहेको छ, गर्भनर महाप्रसाद अधिकारी

३० कार्तिक २०८१, शुक्रबार २१:००

काठमाडौं : नेपाल बैंक लिमिटेडको ८८ औं बार्षिक शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुऱ्याउनुका साथै बैंक्रिड मार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न यो...

वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाए

३० कार्तिक २०८१, शुक्रबार १३:४७

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् ।  कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक आठ प्रतिशत रहेकोमा आगामी महिना मंसिरमा शुन्य दशमलब दुई शुन्य प्रतिशत विन्दुले ब्याजदर घटाइएको हो ।  ब्याजदर घटाए पछि २०...

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा

२९ कार्तिक २०८१, बिहीबार ०८:१८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले तीन जना संस्थापक शेयरधनीको नाममा रहे को कुल १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न...

साफा अवार्डबाट सम्मानित भयो नबिल बैंक

२८ कार्तिक २०८१, बुधबार २१:२९

काठमाडौँ । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो। दक्षिण एसियाका निजी क्षेत्र...

सहकारी ऐन २०७४ को कानुनी कार्यान्वयन मापन परामर्श कार्यक्रम सम्पन्न

२८ कार्तिक २०८१, बुधबार २०:३३

सहकारी ऐन २०७४ को कार्यान्वयन र प्रभावकारिता मूल्यांकन गर्न संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा कार्तिक २८ गते परामर्श कार्यक्रम सम्पन्न भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सचिवालय र नेशनल लेजिस्लेटिभ एकेडेमीको सहकार्यमा भएको सहकारी...

गरिमा विकास बैंक र Federation of Electrical Entrepreneurs of Nepal सहकार्य

२६ कार्तिक २०८१, सोमबार १५:५९

गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।  कार्तिक २८ गते गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र Federation of Electrical...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

११ कार्तिक २०८१, आईतवार २३:४३

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी...

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर

७ कार्तिक २०८१, बुधबार १४:१५

ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ्ग  सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डिपत्लाले हस्ताक्षर गर्नुभएको छ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

२४ आश्विन २०८१, बिहीबार १९:५०

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई...