Economic Khabar

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

१२ कार्तिक २०८२, मंगलवार १२:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ हिउँ तथा बर्षाको संभावना

१२ कार्तिक २०८२, मंगलवार ०९:५७

काठमाडौँ। सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका हिमाली र उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको  न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । विभागका अनुसार...

एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोलरुम हस्तान्तरण

१२ कार्तिक २०८२, मंगलवार ०९:५४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोलरुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार...

हङकङमा गोर्खाज फाइनान्सको भव्य शुभारम्भ बैंक बन्ने घोषणासँगै नेपाली समाजलाई एकीकृत गर्ने लक्ष्य

११ कार्तिक २०८२, सोमबार ०४:३०

हङकङ। हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’ को भव्य शुभारम्भ गरिएको छ। उक्त शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले हङकङमा गोर्खाज फाइनान्सलाई नेपाली समाजका लागि एउटा बैंकको रुपमा स्थापित गर्ने र नेपालीहरुलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे । नेपालबाट नबिल...

यो बर्षकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन पाथीभरा मन्दिरमा

१० कार्तिक २०८२, आईतवार ०४:५७

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ अनुसार शनिबार एकै...

छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदै

१० कार्तिक २०८२, आईतवार ०३:५६

काठमाडौँ। श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार...

बातावरण बने जन्मभूमिमा लगानी गर्न इच्छुक छौं: प्रवासी नेपाली व्यवसायी

१० कार्तिक २०८२, आईतवार ०३:५३

अमेरिका (टेक्सास)। अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका ब्यवसायीहरुले अनुकुल बातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँनुहुँदै उहाँहरुले लगानीमैत्री वाताबरणका लागि सरकारसँग आग्रह गरेका...

मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत लम्सालको मृत्यु

९ कार्तिक २०८२, शनिबार २०:५७

स्याङ्जा । पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा ज्यान गएको हो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको...

सुनमा सबभन्दा ठूलो गिरावट

७ कार्तिक २०८२, बिहीबार १६:३८

काठमाडौं, सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। तिहारको मध्यमा सुनको भाउ ६ प्रतिशतभन्दा बढी घटेर एक ट्रय औंस (३२ ग्राम) को मूल्य ४,०८२ डलरमा झरेको छ। सोमबार मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। विश्लेषकहरूका अनुसार, मूल्य...