२६ श्रावण २०८३, मंगलवार ०९:०४
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटले नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनलाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
२६ श्रावण २०८३, मंगलवार ०८:३३
काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) अन्तर्गत कृषि, अर्गानिक तथा अनुसन्धान विभागको विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी केशव शर्माले सम्हालेका छन्। शर्मालाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएकोमा आईपीडीएफका अध्यक्ष मुकुन्द ढुंगानाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ढुंगानाले...
२६ श्रावण २०८३, मंगलवार ०८:२५
काठमाडौं। किसानलाई समयमै भुक्तानी गर्न संस्थानले कर्मचारीलाई दिँदै आएको सहुलियत दूध तथा घ्यूको सुविधामा समेत कटौती गरेको छ। संस्थानका अनुसार उक्त सुविधा कटौतीबाट मात्रै वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने भएको छ। नगद प्रवाहमा दबाब रहेको अवस्थामा कर्मचारी सुविधाभन्दा...
२५ श्रावण २०८३, सोमबार २१:००
युरोप। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता माननीय गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गर्नुभएको छ । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा...
२५ श्रावण २०८३, सोमबार १९:०७
“लगातारको गिरावटले लगानीकर्ताको मनोविज्ञान कमजोर, कारोबार खुम्चिँदै; अब नियामकसँग आश्वासन होइन, समय सीमासहितको संरचनागत सुधारको माग” काठमाडौं। नेपाली शेयर बजार अहिले एउटा सामान्य ‘करेक्शन’को चरणमा मात्र छैन; यो बजारप्रतिको विश्वास, तरलताको प्रवाह र नियामकीय क्षमताको परीक्षणको चरणमा पुगेको छ। नेप्से ३५.४५...
२४ श्रावण २०८३, आईतवार ०१:४९
“कांग्रेस संसदीय दलका नेता आङदेम्बे प्रमुख अतिथि, ग्वाङ्झाउमा राजनीतिक नेतृत्वदेखि व्यवसायीको जमघट” काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आगामी अगस्ट १५...
२३ श्रावण २०८३, शनिबार २२:२२
काठमाडौँ। दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ समर्पित बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। संस्थानका दुग्ध तथा दुग्धजन्य पदार्थ उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्र उद्घाटनका क्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा।...
२३ श्रावण २०८३, शनिबार ११:१०
काठमाडौं। वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधन, वास्तविक लागत खर्च निर्धारण तथा व्यवसायिक सम्मानको सुनिश्चिततासहित विभिन्न माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूले श्रम स्वीकृतिको प्रक्रिया नै बन्द गरेर आन्दोलनको घोषणा गरेका छन्। वैदेशिक रोजगार व्यवसाय संघले पत्रकार सम्मेलन गरी ‘फ्रि भिसा, फ्रि...