२९ श्रावण २०८२, बिहीबार १८:४४
ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र...
२९ श्रावण २०८२, बिहीबार १४:०४
काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा बोल्दै...
२९ श्रावण २०८२, बिहीबार १३:५३
मकवानपुर। प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी ढङ्गबाट सेवा उपलब्ध गराउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मकवानपुर जिल्लाको उद्योग वाणिज्य कार्यालयको अनुगमन गर्ने क्रममा सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्नु कार्यालयको...
२९ श्रावण २०८२, बिहीबार ०९:२४
काठमाडौँ।मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण...
२९ श्रावण २०८२, बिहीबार ०८:४१
काठमाडौं। देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा अनुगमन गरिरहेको थियो।...
२९ श्रावण २०८२, बिहीबार ०८:३५
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई...
२९ श्रावण २०८२, बिहीबार ०७:३०
माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेपछि साउन २६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु...
२९ श्रावण २०८२, बिहीबार ०२:४५
निराज रानाभाट, चितवन। सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ हुदैछ। चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर...
२८ श्रावण २०८२, बुधबार २०:५७
काभ्रेपलाञ्चोक। सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् । पहिलो पटक काभ्रेपलाञ्चोक...