Economic Khabar

नेपाल टेलिकमको नाफा दुई तिहाइले घट्यो, प्रतिसेयर आम्दानी १४ रुपैयाँमा सीमित

३१ श्रावण २०८२, शनिबार १७:०३

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी लगभग स्थिर रहेपनि वित्तीय आम्दानीमा ठूलो गिरावट आएको र कर खर्च बढेसँगै खुद नाफा उल्लेख्य रूपमा घटेको देखिएको छ।...

आरबीबी मर्चेन्ट बैंकिङका दुई म्युचुअल फन्डको लाभांश घोषणा

३१ श्रावण २०८२, शनिबार १६:१३

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरिएको छ। मर्चेन्ट बैंकिङ सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२...

आज कृष्ण जन्माष्टमी

३१ श्रावण २०८२, शनिबार ०१:३४

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव आज कृष्ण जन्माष्टमी यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर...

मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

३१ श्रावण २०८२, शनिबार ००:४८

काठमाडौं। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र...

साउदी अरेबियाबाट पनि श्रम वैधानिकिकरण सुरु

३० श्रावण २०८२, शुक्रबार २०:२१

काठमाडौं- श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य आजबाट सुरु भएको छ। नेपाली दुताबास रियादले आज एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदुत डा. नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता...

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सात प्रतिष्ठान सम्मानित

३० श्रावण २०८२, शुक्रबार २०:०७

काठमाडौं। सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने सातै प्रदेशका सात वटा प्रतिष्ठान सम्मानित गरेको छ। आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रत्येक प्रदेशबाट एक/एक गरी सात प्रतिष्ठानलाई सम्मानित गरिएको हो। सम्मानित प्रतिष्ठानहरु:...

inDrive Launches “Ride More, Win More” Contest in Nepal Chance to win 10 EV Scooters & 30 Smartwatches

३० श्रावण २०८२, शुक्रबार १५:३०

Kathmandu, Nepal: inDrive, the global mobility and urban services platform, has announced the launch of its exciting new contest, “Ride More, Win More!”, giving riders the opportunity to win amazing prizes simply by booking rides through the inDrive app. Running...

नेपाल भारत सम्बन्ध ऐतिहासिक मित्रता र सहकार्य रहेको छ: परराष्ट्रमन्त्री

३० श्रावण २०८२, शुक्रबार १४:०६

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूताबासद्वारा आज आयोजित कार्यक्रममा उहाँले भारत...

Foton and Sokon Gears Up for NADA 2025 With Unitree Humanoid Experience

३० श्रावण २०८२, शुक्रबार ०९:५२

Kathmandu, Nepal – August 14th, 2025 – Foton is geared up to make a strong appearance at this year’s NADA Auto Show 2025, taking place from August 19 at Bhrikutimandap, Kathmandu. This year Foton welcomes all auto enthusiasts, business owners...