Economic Khabar

गायक मनिष विश्वकर्माको सुन्दर ‘बन्दीपुर बजारैमा’

३ मंसिर २०८२, मंगलवार ००:३९

काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक, सुन्दर र मौलिक इतिहास बोकेको बन्दीपुरको पर्यटन प्रवर्द्धनमा केन्द्रित छ । तनहुँको बन्दीपुर काठमाडौँ उपत्यकाबाहिर नेवार समुदायको मौलिक र ऐतिहासिक...

उत्कृष्ट करदाता सम्मानित

२ मंसिर २०८२, सोमबार ०७:२८

काठमाडौं। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार आचार्य नियुक्त

२ मंसिर २०८२, सोमबार ०४:३६

सानिमा बैंकको सञ्चालक समितिको कार्तिक २४ गते बसेको बैठकको निर्णयानुसार पवन कुमार आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ्ग क्षेत्रमा २१ वर्ष...

“बालखैमा दिल बस्यो गौथली २” गीत सार्वजनिक, आलोक चौरेली र आयुषा ढकालको अभिनय

१ मंसिर २०८२, आईतवार १५:५२

निराज रानाभाट, काठमाडौं । पहिलो भाग ( ६ वर्ष अगाडि ) ले युट्युबमा ६ करोडभन्दा बढी भ्यूज बटुल्दै सर्वत्र चर्चा कमाएपछि बालखैमा दिल बस्यो गौथलीको दोस्रो संस्करण ‘ बालखैमा दिल बस्यो गौथली २ ’ आधिकारिक रूपमा सार्वजनिक भएको छ ।...

बिराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने

३० कार्तिक २०८२, शनिबार २१:५३

काठमाडौं, बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरू, न्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीय अल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग  ९एनपीएल० २०२५ सिजन-२ का लागि स्वागत गरेका छन्। ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक...

 ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’  दिपल एस-०५ विर्तामोडमा सार्वजनिक, विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

३० कार्तिक २०८२, शनिबार २१:४२

विर्तामोड, नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले ‘पर्फेक्ट’ बनेको इलेक्ट्रिक एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ । बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

३० कार्तिक २०८२, शनिबार २१:४०

काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिकक्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप आर्थिकरूपमा...

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

३० कार्तिक २०८२, शनिबार २०:४१

काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा एमएडब्लु वृिद्धले आगामी शनिबार देखि चार दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्नेभएको छ। यस कार्यक्रमा आगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डकाअत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

२९ कार्तिक २०८२, शुक्रबार २१:२३

काठमाडौँ। डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ। डाबर नेपाल र सुदूरपश्चिम रोयल्स बीच बुधबार काठमाडौँमा सम्झौता भएको हो जस्मा डाबर रेड पेस्ट र डावर हनि सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्।...