Economic Khabar

कोशी प्रदेश पर्यटन वर्षको उदघाटन

२६ चैत्र २०८१, मंगलवार १२:५०

कोशी प्रदेश सरकारको आयोजनामा तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ। कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको...

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

२५ चैत्र २०८१, सोमबार १६:५६

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले महत्त्वपूर्ण १३ निर्णय गरेको छ । सरकारले...

कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त

२५ चैत्र २०८१, सोमबार १६:३६

काठमाडौं । डेपुटी गभर्नर निलम ढुंगानाको जीवनमा चैत्र २५ गते बिशेष दिनको रुपमा उनको जीवनमा सधैं स्मरणीय हुनेछ । डेपुटी गभर्नरको रुपमा कार्यरत रहँदा संयोगवश मात्रै जुर्ने कामु गभर्नरको पद निलम ढुंगानालाई दोस्रो पटक प्राप्त भएको छ। त्यो पनि दुई...

बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन, कार्यकारी निर्देशक डा. रघुराज काफ्ले

२४ चैत्र २०८१, आईतवार १३:५१

काठमाडौँ।  सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व रु १६ अर्ब ४५ करोड पुगेको छ। स्वास्थ्य बिमा बोर्डले आज यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम...

२५ जना अधिकृतको सरुवा

२४ चैत्र २०८१, आईतवार १२:३६

काठमाडौँ। २५ जना शाखा अधिकृतको सरुवा गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।

लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न प्रभु साहको चेतावनी

२४ चैत्र २०८१, आईतवार १२:२९

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन्। आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष...

शनिबारबाट सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु

२४ चैत्र २०८१, आईतवार ०७:५३

काठमाडौं – सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म...

बैरो संघको प्रथम उपाध्यक्षमा अख्तर हुसेनको स्वतन्त्र उम्मेदवारी 

२३ चैत्र २०८१, शनिबार १७:२७

काठमाडौ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत्र २९ गते हुने निर्वाचनमा वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन । संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेलप्रति...

प्रभु शाहको घोषणा: भोलि भृकुटीमण्डपमा तेस्रो जनआन्दोलन, एक लाख जनता उतार्ने तयारी

२३ चैत्र २०८१, शनिबार १२:५८

काठमाडौं। आम जनता पार्टीले तेस्रो जनआन्दोलनको घोषणा गर्दै भोलि आईतवार काठमाडौंको भृकुटीमण्डपमा एक लाख जनता उतार्ने तयारी गरेको छ। शनिबार पत्रकारहरु संग कुरा गर्दै पार्टी अध्यक्ष तथा पूर्वमन्त्री प्रभु शाहले वर्तमान बहुदलीय व्यवस्था र पूर्व राजतन्त्रबीच खासै भिन्नता नरहेको उल्लेख...