Economic Khabar

छ महिनामा चार लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा, श्रम स्वीकृति दुई प्रतिशतले वृद्धि

८ माघ २०८२, बिहीबार २०:०७

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन एक गतेदेखि पुस मसान्तसम्म कुल चार लाख २ हजार ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका...

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न

८ माघ २०८२, बिहीबार १५:४०

काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियान अन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ । यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन तथा समुदायको समग्र कल्याणकारी कार्यप्रतिको...

सानिमा बैंकका ग्राहकहरुलाई Big Mart बचत मा आकर्षक क्यासब्याक

८ माघ २०८२, बिहीबार १४:२७

सानिमा बैंकले Big Mart बचत क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत Big Mart...

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक

८ माघ २०८२, बिहीबार १३:४७

काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति...

एनआरएनए यूकेले एल्डरशटमा सम्पन्न गर्‍यो सार्वजनिक अन्तरक्रिया कार्यक्रम

७ माघ २०८२, बुधबार १९:३२

बेलायत। एल्डरशटस्थित एम्पायर हलमा १८ जनवरी आइतबार सार्वजनिक जानकारी  तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर-आवासीय नेपाली समुदायसंग प्रत्यक्ष संवाद गर्दै समसामयिक विषयमा जानकारी आदान-प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका विशेष अतिथि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ केहि कारणवश...

भाषिक शुद्धता कायमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सुचना

७ माघ २०८२, बुधबार १९:१९

भाषिक शुद्धता कायमका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारीका लागि राखिएको सुचना यस प्रकार छ:

Nepal and India Sign MoU on Pre-Arrival Information Exchange for Exported Goods

७ माघ २०८२, बुधबार १७:००

Kathmandu, Nepal and India have formally signed a Memorandum of Understanding (MoU) on Cooperation in the Exchange of Pre-Arrival Information of Export of Goods for Trade Facilitation and Customs Control to strengthen trade facilitation and customs management between the two...

नेपाल–भारतबीच निकासी वस्तुको आगमन पूर्व सूचना आदान-प्रदान गर्न MoU मा हस्ताक्षर

७ माघ २०८२, बुधबार १६:५३

काठमाडौं। भारत र नेपालबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन नेपाल सरकार र भारत सरकारबीच “निकासी गरिने वस्तु आगमन पूर्व सूचना आदान-प्रदान सम्बन्धी समझदारीपत्र (MoU on Cooperation in the Exchange of Pre-Arrival Information of Export of Goods for...

५९औँ वार्षिकोत्सवमा कृषि विकास बैंक

७ माघ २०८२, बुधबार १६:४२

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ ।...