Economic Khabar

धादिङको निरन्जनामा बैशाख १२ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता २०८२ ’ हुने

३ बैशाख २०८२, बुधबार ०९:३३

धादिङ। धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकमा रहेको श्री निरन्जना माध्यमिक विद्यालयमा बैशाख १२ गते ‘ पाँचौ नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरिय हस्तलेखन प्रतियोगिता-२०८२ ’ हुने भएको छ। नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर -१ को संरक्षण तथा श्री निरन्जना माध्यमिक विद्यालयको...

करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का

२ बैशाख २०८२, मंगलवार १५:०१

काठमाडौं, उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ। विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री...

नीतिगत सुधार गर्दै निर्यात प्रर्वधन गरिनेमा जोड 

२ बैशाख २०८२, मंगलवार १३:५५

काठमाडौं, नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू समाधानका लागि नीतिगत सुधारको माग गरेको छ। मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली तयारी पोसाक उद्योग सङ्घले नीतिगत सुधारको माग गरेको हो। सङ्घले...

रकी माउन्टेन संस्थामा आकृतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२ बैशाख २०८२, मंगलवार ०१:२०

कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...

१ सय २३ सदस्यीय आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन 

१ बैशाख २०८२, सोमबार १६:४७

पोखरा। आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन भएको छ । मौजेलाल यादवको अध्यक्षतामा १ सय २३ सदस्यीय कास्की जिल्ला कमिटी गठन भएको हो । आईटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डेका अनुसार आईटी आर्मी कास्कीको...

कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री

१ बैशाख २०८२, सोमबार १०:४९

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताउनुभएको छ। इलामको श्रीअन्तुमा आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज...

नेपालको विकास र समृद्धिको आधार पर्यटनः परराष्ट्रमन्त्री

१ बैशाख २०८२, सोमबार ०६:१६

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो...

विक्रम संवत् र नेपाल

३१ चैत्र २०८१, आईतवार १६:५०

विक्रम संवत् नेपालका लागि मात्र एक क्यालेन्डर प्रणाली नभई एउटा सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको रूपमा समेत महत्त्वपूर्ण छ। यसले नेपाली समाज र संस्कृतिमा गहिरो प्रभाव पारिरहेको छ। विक्रम संवत् नेपालको प्राचीनतम संवत्को रूपमा चिनिन्छ र यसको उत्पत्ति नेपालका महान्...

टोखामा शान्ति सुरक्षा र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

३१ चैत्र २०८१, आईतवार १३:२०

काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आयोजनामा र टोखा नगरपालिकाको सहकार्यमा “स्थानिय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धि सचेतनामूलक कार्यक्रम” आइतबार सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता जिल्ला प्रमुख अधिकारी ऋषिराम तिवारीले गरेका थिए। प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगरप्रमुख...