५ बैशाख २०८२, शुक्रबार २२:५०
काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गर्नुभएको छ। अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले श्रमिकको स्वास्थ्यका लागि सहयोगको अपेक्षा गरेको...
५ बैशाख २०८२, शुक्रबार २२:४६
चितवन, ६ लेन सडकको आज उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए। “अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या...
५ बैशाख २०८२, शुक्रबार २२:३१
काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्द हुने भएको छ । शुक्रबार रातीदेखि टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शुक्रबार राती ९ बजेदेखि शनिबार बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक,...
५ बैशाख २०८२, शुक्रबार २२:२६
सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...
५ बैशाख २०८२, शुक्रबार २२:१७
काठमाडौँ, गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ। गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ। त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई...
५ बैशाख २०८२, शुक्रबार १९:५९
टोखा। टोखाको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ। स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ। नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा तिन रात चार दिनसम्म धुमधामसाथ टोखामा मनाइन्छ। सपन विनायक,...
५ बैशाख २०८२, शुक्रबार १३:११
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण...
५ बैशाख २०८२, शुक्रबार ११:१०
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको ‘स्वाद–उत्सव’ कार्यक्रम काठमाडौँ शाखामा २ हजार बढीले सहभागीता जनाएका छन् । होटल पौवाका अनुसार चैत्र २५ गतेदेखि २९ गतेसम्म आयोजित ‘स्वाद–उत्सव’मा...
५ बैशाख २०८२, शुक्रबार ०९:५६
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। मूल्य तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला १९६० रुपैयाँमा रहेको छ।