२१ फाल्गुन २०८१, बुधबार ०७:४२
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...
२० फाल्गुन २०८१, मंगलवार ०७:१६
काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्। मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको...
१९ फाल्गुन २०८१, सोमबार ०९:१९
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयद्वारा गैरआवासीय नेपाली संघका नाममा जारी निर्देशन गैरकानूनी रहेको एनआरएनले दाबी गरेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघको सचिवालय पूर्वअध्यक्ष शेष घलेको नेतृत्वको समितिलाई हस्तान्तरण गर्न गत साता दिएको निर्देशन कार्यान्वयन योग्य...
१९ फाल्गुन २०८१, सोमबार ०६:०५
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग आइतबार सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले आगामी फागुन २६ र २७ गते राजधानीमा...
१८ फाल्गुन २०८१, आईतवार १८:२०
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ। फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ नगरपालिका–१ तथा बूढानीलकण्ठ...
१८ फाल्गुन २०८१, आईतवार ११:४०
काठमाडौं। नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट हुनेछ। नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने...
१७ फाल्गुन २०८१, शनिबार १८:२०
गौशाला। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेशका सुजल महर्जन र महिलातर्फ बागमतीकै बबिता कार्की च्याम्पियन बनेका छन्। यी दुबै टोलीले नगद...
१७ फाल्गुन २०८१, शनिबार ०८:५३
काठमाडौं । प्रतिलिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ। प्रतिलिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ। नेपाल आयल...
१६ फाल्गुन २०८१, शुक्रबार १६:१३
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाले महाशिवरात्रीको अवसरमा शिव र बुद्ध भगवान् तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ। दुधौली नगरपालिकाद्धारा शहिद स्मृति शान्ति पार्कमा निर्मित शिव र बुद्ध भगवान्को मूर्तिमा अनावरण गरिएको हो । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शिव र...