१० फाल्गुन २०८१, शनिबार ०३:०८
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान...
९ फाल्गुन २०८१, शुक्रबार २२:५३
काठमाडौं । नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...
९ फाल्गुन २०८१, शुक्रबार ०५:०१
काठमाडौं । अन्ततः नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा पर्ने पक्का भएको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोस्रो प्लेनरी बैठकले नेपाललाई दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राख्ने प्रस्ताव गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधिको...
८ फाल्गुन २०८१, बिहीबार १६:४७
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमापुजाको नाममा राम मादेन, प्रेम एक्तेन,...
६ फाल्गुन २०८१, मंगलवार ०५:०१
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) ले ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ को आयोजना गर्ने भएको छ । ‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय...
६ फाल्गुन २०८१, मंगलवार ०१:३१
काठमाडौँ– नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गतका कार्यक्रम रोकिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको हो। अर्थ मन्त्रालयले यसअघि ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी सहायता र अन्य कार्यक्रमहरू ९० दिन रोकिने तर एमसीसीले...
५ फाल्गुन २०८१, सोमबार ११:२२
काठमाडौं। सर्लाहीका कामरेन्द्र वर्मालाई आज लोकतान्त्रिक पत्रकार सङ्घको केन्द्रीय संयोजक पदमा मनोनयन हुनु भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक पत्रकार सङ्घ गठन भएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको विधान अनुसार सर्लाहीका कामरेन्द्र वर्मालाई आज सङ्घको केन्द्रीय...
५ फाल्गुन २०८१, सोमबार ०५:१२
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन्। ढकाललाई सर्वसाधारण समूह तर्फको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। कम्पनी सञ्चालक समितिको फागुन २ गते अर्थात शुक्रबार दिउँसो २ बजे केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौँमा...
४ फाल्गुन २०८१, आईतवार ०४:३७
आजको राशिफल मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ): मावली बाट काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु आफ्नै पक्षमा हुनेछन् । पढाइ, लेखाइमा अरुभन्दा अग्रपंतिमा नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार, शेयर बजार...