१५ कार्तिक २०८२, शनिबार १०:५१
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को ५२औँ वार्षिकोत्सव आज नक्सालस्थित नागपोखरीमा रहेको एनएमए सचिवालयमा विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा तीन जना पर्वतारोही र दुई जना पत्रकारलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो। पर्यटन विभागका नवनियुक्त महानिर्देशक रामकृष्ण लामिछाने प्रमुख अतिथि...
१५ कार्तिक २०८२, शनिबार ०९:४५
काठमाडौँ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको दामोदरसँग विवाह र हरिबोधिनी एकादशी पर्व आज विशेष पूजा गर्दै सम्पन्न हुदैछ। आज कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन...
१३ कार्तिक २०८२, बिहीबार १८:१९
धनबहादुर मगर, नागार्जुन, काठमाडौं। आदर्श महिला समाजद्धारा आयोजित डा.शशी थापा पण्डितद्धारा लिखित नेपाली काम कला, मल्लकालीन नेपालको नारीहरु, नागर्जुन क्षेत्रको सांस्कृतिक अध्ययन विषयक ३ वटा पुस्तकको लोकार्पण भएको छ । लोकार्पण कार्यक्रममा पुस्तक लेखिका डा.शशी थापा पण्डितले मल्लकालीन नेपालको नारीहरु,...
९ कार्तिक २०८२, आईतवार ०४:५७
ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ अनुसार शनिबार एकै...
९ कार्तिक २०८२, आईतवार ०३:५६
काठमाडौँ। श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार...
२ कार्तिक २०८२, आईतवार ०२:४५
काठमाडौं। काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न भएको छ। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने...
१ कार्तिक २०८२, शनिबार २३:३४
तिहार (दीपावली) नेपाली हिन्दू धर्मावलम्बीहरूको एक अत्यन्त महत्वपूर्ण चाड हो, जुन पाँच दिनसम्म मनाइन्छ। यस चाडको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। यहाँ तिहारको मुख्य महत्वहरू संक्षेपमा उल्लेख गरिएका छन्: धार्मिक महत्व: यमराज र यमुनाको कथा: तिहार यमराज (मृत्युदेवता) र...
२७ आश्विन २०८२, सोमबार १७:००
नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन...
१५ आश्विन २०८२, बुधबार ०४:३६
काठमाडौं : नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो।...