Tourism & Culture

पाथीभराको केबलकार विवादमा ६ बुँदे सहमति : आन्दोलनका कार्यक्रम फिर्ता

२४ माघ २०८१, बिहीबार २१:३६

काठमाण्डौ – ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई चलेको वार्तापछि सहमति भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको...

पाथिभरामाता दर्शन हेर्नुहोस आज शनिबार को राशिफल

१९ माघ २०८१, शनिबार ०८:०७

काठमाडौं । जय जय जय, पाथिभरामाता दर्शन गरि हेर्नुहोस आज शनिबारको राशिफल, २०८१ माघ १९ गते शनिबार तद्नुसार फेब्रुअरी १, २०२५ । मेष (Aries) – आज नयाँ योजना बनाउने दिन हो। पारिवारिक सुख शान्ति मिल्नेछ। वित्तीय पक्ष सुधार हुनेछ। वृष...

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते

१५ माघ २०८१, मंगलवार २२:२९

विराटनगर। ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन्...

कुनै एक व्यक्तिको नाफा र घाटाको रूपमा प्रयोग गर्नु दिनुहुँदैन, महतो

१३ माघ २०८१, आईतवार २२:२४

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन्। अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन् । मुकुलुंग क्षेत्रमा हुन...

आज देशभर माघे  संक्रान्ति पर्व मनाउँदै

२९ पुष २०८१, सोमबार १७:५९

काठमाडौं। आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे  संक्रान्ति पर्व मनाउँदैछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने  संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्...

‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड ’ सम्पन्न

२७ पुष २०८१, शनिबार ०२:००

उत्कृष्ट लोक गायन पुरुष ( जुरी अवार्ड ) : देवराज आले ( मास्टरनी ) उत्कृष्ट मोडल लोक ( पुरुष ) : भुवन के. पोखरेल ( सिर सिर पिपल पातले ) उत्कृष्ट मोडल लोक पुरुष ( जुरी अवार्ड ) :  सुरेन्द्र...

धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता

२२ पुष २०८१, सोमबार ०८:५३

भक्तपुर : चाँगुनारायण नगरपालिकाद्वारा आयोजित प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ । नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नं ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद रु ५० हजारसहित सिल्ड,...

नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सव सम्पन्न,  अन्तरराष्ट्रिय प्रर्वद्धन तथा डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन पर्यटनमन्त्रीको निर्देशन

१६ पुष २०८१, मंगलवार १२:५९

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनु भएको छ ।  नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री पाण्डले पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक...

सोमबारे औँशी, आज मौन स्नान गरी मनाइँदै

१५ पुष २०८१, सोमबार ०७:१०

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ। यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो।...