Tourism & Culture

नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै, पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो

२२ आश्विन २०८१, मंगलवार १०:१६

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता...

नवरात्रको चौथो दिन कूष्माण्डादेवीको पूजाआराधना गरिँदै

२० आश्विन २०८१, आईतवार ०९:०९

काठमाडौं। नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कूष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।  हरेक बर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन भगवती कूष्माण्डाको विधिपूर्वक पूजा आराधना गर्ने देवी पुराण तथा शास्त्रीय विधिमा उल्लेख छ।  आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी...

पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता

१८ आश्विन २०८१, शुक्रबार ०४:३३

काठमाडौं । भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको...

आज औँसी श्राद्ध, सोह्रश्राद्ध समापन हुँदै

१६ आश्विन २०८१, बुधबार ०७:५६

असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।  पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई...

वैदिक कालदेखि नै हामी शान्तिको पक्षमा’ पर्यटनमन्त्रीको धारणा,

१२ आश्विन २०८१, शनिबार २०:४९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५ औं विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख...

पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता

३ भाद्र २०८१, सोमबार १६:३८

काठमाण्डौं।नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ। आज मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी...

रातो मच्छन्द्रिनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइ समापन

२१ श्रावण २०८१, सोमबार ०९:४९

काठमाडौं। काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छन्द्रिनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ। मच्छन्द्रिनाथको रथ जावलाखेल पुर्‍याइएको आइतबारअन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन्। राष्ट्रपति पौडेलसँगै भोटो अवलोकन गर्न उपराष्ट्रपति रामसहाय...

एतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मास्कि ज्ञान महायज्ञ

२० श्रावण २०८१, आईतवार १२:१४

सादर निमन्त्रणा ॐ ्र्र श्री परमात्मने नमः ॥ ।। न भूतो न भविष्यति ।। नि भूतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा हुन सक्ला या नसक्ला।  एक युगमा एक पटक।। ॥इतिहासमै पहिलो पटक ।। मामाघर अनाथालय आश्रम,...

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी

१३ जेष्ठ २०८१, आईतवार २३:३१

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आगामी १३ जेठमा एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना  गर्ने भएको छ।  केयूका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई...