१९ बैशाख २०८२, शुक्रबार ०५:५८
काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक...
१५ बैशाख २०८२, सोमबार ०२:०७
वैशाख। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन्। विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले...
१४ बैशाख २०८२, आईतवार १६:२७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वाेच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ...
१२ बैशाख २०८२, शुक्रबार १७:२८
काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान...
१२ बैशाख २०८२, शुक्रबार १२:३३
काठमाडौं । अन्तर्राष्ट्रिय गुरुङ बौद्ध धर्म परिषद् नेपाल (International Council of Gurung Buddhism) ले विशेष सम्मेलन सम्पन्न गरेको छ। परिषद्को २०७९ साल असार ३० गते सम्पन्न विशेष अधिवेशनले ७५ सदस्यीय कार्यसमिति गठन गरेको थियो। सोही अधिवेशनले पाँच सदस्यीय सचिवालय समिति...
११ बैशाख २०८२, बिहीबार २१:२८
यो दिगो विरासतलाई मनाउन र कञ्चनजङ्घाको दिगो भविष्यलाई प्रवर्द्धन गर्न, नेपाल र संयुक्त अधिराज्यले शिखर सम्मेलनको ७० औं वार्षिकोत्सवको अवसरमा संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने आयोजकहरूले घोषणा गरेका छन्। ‘कञ्चनजङ्घा: पाँच खजाना, पाँच स्तम्भ’ भन्ने विषयवस्तु अन्तर्गत, कञ्चनजङ्घा संरक्षण क्षेत्र...
१० बैशाख २०८२, बुधबार १९:५५
बुढानिलकण्ठ। खेलकुदमार्फत महिला सशक्तिकरण र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को आयोजना WBC Muay Thai सहकार्यमा ‘EFS Fight Night 6’ प्रतियोगिता आयोजना बैशाख १३ गते हुने भएको छ। यस कार्यक्रम आगामी बैशाख १३ गते...
७ बैशाख २०८२, आईतवार २१:५७
यूएई। युनाइटेड अरब इमिरेट्सको व्यावसायिक केन्द्र दुबईस्थित प्रसिद्ध क्रिक पार्कमा आइतबार ‘नेपाल फेस्टिभल डे २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको यस महोत्सवलाई “नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली...
६ बैशाख २०८२, शनिबार १९:२६
धुन्चे (रसुवा) । ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव–२०८२’ मा प्रेमकुमार श्रेष्ठ निर्मित चलचित्र अञ्जिलाले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । गोसाईंकुण्ड गाउँपालिका धुन्चे, रसुवामा शनिवार