Tourism & Culture

एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना काठमाडौंमा हुने

९ जेष्ठ २०८२, शुक्रबार १६:२४

एभरेस्ट एलायन्स नेपालको आयोजनामा नेपालमा पहिलो पटक सगरमाथा आरोहीहरूको सम्मानमा एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ । एभरेष्ट एलायन्सले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मे २७ (जेठ १३ गते) मा एभरेष्ट समिटियर्स समिट हुने जानकारी दिएको हो...

विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

८ जेष्ठ २०८२, बिहीबार १०:५७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ। पर्यटन मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई...

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्णः परराष्ट्रमन्त्री

१ जेष्ठ २०८२, बिहीबार १७:१४

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद  जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ ।   दक्षिण एशियाका लागि जलवायु...

रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने

१ जेष्ठ २०८२, बिहीबार १६:५५

चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...

राराकाे पर्यटकीय विकासकाे लागि थप लगानी गर्न आग्रह

३० बैशाख २०८२, मंगलवार ११:५२

काठमाडौँ । रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा मुगुको सल्लेरीमा गरिएको अन्तक्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक...

आइएमई ग्रुपको लगानीमा गैंडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

२९ बैशाख २०८२, सोमबार १६:२९

गैंडाकोट । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैंडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । आज आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन...

प्रेमिल भावनाले भरिएको म्युजिक भिडियोले दर्शकको मन जित्दै

२९ बैशाख २०८२, सोमबार ११:१५

काठमाडौँ।  एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ...

गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

२९ बैशाख २०८२, सोमबार ०६:४८

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्। पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आज  शुभकामना सन्देश जारी गदै सो कुरा बताएका हुन् ।...

सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री

२६ बैशाख २०८२, शुक्रबार १९:०८

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणको अन्तिम तयारीमा नेपाल सरकार रहेको जानकारी दिनुभएको छ। मन्त्री डा. राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो । उहाँले...