It-Technology

“एमबीयुएसटीद्वारा विश्वस्तरीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको दिशामा अग्रसरता” अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी

२१ बैशाख २०८२, आईतवार २३:०७

काठमाडौं। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्। एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...

व्यवहारिक शिक्षामा हुने लगानी नै शिक्षा क्षेत्रको वास्तविक लगानी

२१ बैशाख २०८२, आईतवार ०६:४६

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् । भेलालाई सम्बोधन...

एमबियूएसटीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना: विश्वस्तरीय विश्वविद्यालय निर्माणतर्फको पहिलो कदम

२० बैशाख २०८२, शनिबार २०:१९

काठमाडौं, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आइतवार काठमाडौंमा आयोजना गर्ने भएको छ। उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन्।...

सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

१९ बैशाख २०८२, शुक्रबार १७:२६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा...

कञ्चनपुरमा स्मार्ट प्रम्प्टिङसम्बन्धी एआई वेबिनार आज सम्पन्न हुँदै

१९ बैशाख २०८२, शुक्रबार ०६:५४

कञ्चनपुर, सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा कम्प्युटर एशोसिएसन नेपाल (CAN) महासंघ, कञ्चनपुर शाखाले आज साँझ ७ बजेदेखि “AI at Your Fingertips: Smart Prompting for Smarter Results” शीर्षकमा विशेष एआई वेबिनार आयोजना गर्दैछ। उक्त वेबिनार CAN महासंघ सुदूरपश्चिम,...

‘श्रमसंसार पोर्टल’को शुभारम्भ

१८ बैशाख २०८२, बिहीबार १६:४८

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ । एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

क्यान महासंघ बागमती प्रदेशद्वारा डिजिटल मार्केटिङ अभ्यासबारे वेबिनार आयोजना

१८ बैशाख २०८२, बिहीबार १३:४७

काठमाडौं। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक वेबिनार आयोजना गर्ने भएको छ। “Digital Marketing Trends & Best Practices” शीर्षकको यो...

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयूववाट कमाउनुहोस् पैसा

१५ बैशाख २०८२, सोमबार ०३:४२

काठमाडौं। अब युट्यूव भिडियो प्लेटफर्म मात्र नभएर आम्दानीको ठूलो स्रोत पनि बनिरहेको छ। जहाँ पहिले मानिसहरुले भिडियो हेर्दा धेरै भ्युज पाए मात्र पैसा पाउँछ भन्ने सोच्ने गर्दथे, अहिले त्यो सोचले पनि पछि हटेको छ। आज यटयुबमा कमाउने अन्य तरिकाहरू छन्,...

नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत

११ बैशाख २०८२, बिहीबार २२:२७

काठमाडौं — मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ। एमपिआइए का अध्यक्ष दीपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठी सहित सम्पुर्ण कार्यसमिति सदस्यहरूलाई बधाई...